कटहरी गाँउपालिकाले एक करोड हिनामिना गरेको वडाध्यक्षको आरोप

विराटनगर : लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्क लगाउँदा कटहरी गाँउपालिकाले एक करोड रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ।वडा नम्बर २ का वडा अध्यक्ष किशोरकुमार पाण्डेले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी गाउँपालिकाले खोला ठेक्का लगाउँदा एक करोड बढी रकम हिनामिना गरेको र घाटा बेहोर्नु परेको दावी गरेका हुन्। गाउँपालिकाले गत भदौमा १ करोड ७३ लाख रुपैयाँमा लागेको ठेक्का रद्द गरी गत फागुन १ मा ७४ लाख रूपैयाँमा फेरि ठेक्का लगाएको थियो।वडाध्यक्ष पाण्डेले ठेकेदारसँग मिले

सम्बन्धित सामग्री

३३ करोड हिनामिना आरोपमा सहकारीका व्यवस्थापक पक्राउ

आफू कार्यरत सहकारी संस्थाको ३३ करोड रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोपमा व्यवस्थापक र लेखा समितिका संयोजक पक्राउ परेका छन् । ललितपुरको गाबहालमा रहेको नेसनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटीका व्यवस्थापक दिनेशकुमार पन्त र...

लघुवित्तका शाखा प्रबन्धकले गरे आठ करोड हिनामिना

लघुवित्त संस्थामा कार्यरत शाखा प्रबन्धकले नै करोडौँ रुपैयाँ हिनामिना गरेको उजुरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ करोड २२ लाख ६५ हजार...

सहकारीको १२ करोड हिनामिना गर्ने पाँचजनालाई जेल सजाय

तौलिहवास्थित कपिलवस्त’ बचत तथा ऋण सहकारी संस्थाको झन्डै १२ करोड निक्षेप हिनामिना गरेको मुद्दामा कसुरदार ठहरिएका पाँचजनालाई जेल सजाय तोकिएको छ । गत १२ फागुनमा जिल्ला अदालतद्वारा कसुरदार ठहर भएका तीनजनालाई...

कटहरी गाउँपालिकाद्वारा करोड बढी हिनामिना गरेको आरोप

मोरङको कटहरी गाउँपालिकाले खोलाको ठेक्का लगाउँदा करोड बढी हिनामिना भएको आरोप लागेको छ । गाउँपालिकाको २ नम्बर वडाध्यक्ष किशोरकुमार पाण्डेले विराटनगरमा आज पत्रकार सम्मेलन गरी गाउँपालिकाले खोला ठेक्का लगाउँदा गाउँपालिकाले करोड बढी नोक्सानी व्यहोर्नुपरेको दाबी गरे ।उनका अनुसार कटहरीमा पर्ने लोहन्द्रा खोलाबाट नदीजन्य वस्तु उत्खनन् र निकासीको ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो भएको हो । गाउँपालिकाले भदौ महिनामा १ करोड ७३ लाख रुपैयाँमा लागेको खोला ठेक्का रद्ध गरेर फागुन १ गते जम्मा ७४ लाखमा फेरि ठेक्का ल

सहकारीको एक करोड ९० लाख हिनामिना गरेको आरोपमा दुईजना पक्राउ

४ फागुन, विराटनगर। मोरङको एक सहकारीको एक करोड ९० लाखभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनपालथान गाउँपालिका–४ कर्सियामा रहेको नमुना सहकारी संस्थाको एक करोड ९० लाख रूपैयाँ घोटाला आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनपालथान-४ का ६० वर्षीय सविलाल राजवंशी र धनपालथान–६ का ५५ वर्षीय […]

१६ करोड हिनामिना प्रकरण : बैंकका उच्च कर्मचारी अनुसन्धानको घेरामा

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको उच्च ओहदामा बसेका कर्मचारीको प्रत्यक्ष मिलेमतोमा सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलासा भएको छ।बैंककै कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि मंसिरको पहिलो साता बैंकको रकम हिनामिना भएको खुलेको हो।विराटनगरस्थित कर्पोरेट कार्यालय रहेको बैंकमा विगत ६ वर्षदेखि  फर्जी कारोबार बनाएर रेमिट्यान्सको १६ करोडभन्दा माथिको रकम कर्मचारीको मिलेमतोमा हिनामिना भएको खुलासा भएको हो।करोडौं

सप्तकोसी विकास बैंकबाट करिब १६ करोड हिनामिना

११ पुस, विराटनगर । सप्तकोशी विकास बैंकको विराटनगरस्थित कर्पाेरेट कार्यालयबाट करिब १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । पछिल्लो ६ वर्षयता बैंकको रेमिट शाखाबाट १६ करोड हिनामिना भएको प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ । बैंकले रकम हिनामिनाको उजुरी परेपछि प्रहरीले रेमिट शाखाको जिम्मेवारी सम्हालेका हिमाल भट्टराईलाई पक्राउ गरेको छ । बैंकका अनुसार रेमिट्यान्सको रकम […]

सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको […] The post सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सहकारीको ५ करोड हिनामिना मुद्दामा ४ कर्मचारी पुर्पक्षका लागि थुनामा

दाङ जिल्ला अदालतले सहकारीको पाँच करोड बढी रकम हिनामिना मुद्दामा चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।