कालीगण्डकीबाट अवैध ढुङ्गा बालुवा बोक्ने तीनवटा ट्याक्टर नियन्त्रणमा

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।मंगलबार राति साढे १० बजे कालीगण्डकी किनारमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेका ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।नियन्त्रणमा लिएको ट्याक्टर चालकलाई प्रहरीले बागलुङ नगरपालिकामा बुझाएको थियो। नगरपालिकाले ढुङ्गा बालुवा जफत गरेको छ। उन

सम्बन्धित सामग्री

अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा

पूर्बी नवलपरासीको कावासोती र विनयी त्रिवेणीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा परेका छन् । कावासोती ३ स्थित केरुङगे खोलाबाट लु ३ त ८१९० नम्बरको ट्याक्टर ढुङगा लोड गर्दैगर्दा सामुदायिक प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।