अवैध रूपमा निकालिएको बालुवा लिलाम गरिने

पर्वतको जलजला गाउँपालिकाले ठेक्का सम्झौता विनै अवैध रूपमा कालिगण्डकी उत्खनन् गरि निकालिएको बालुवा र गिटी लिलाम गर्ने भएको छ ।सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत कालिगण्डकी नदीको बगरबाट अवैध रूपमा उत्खनन् भएको बालुवा जफत गरी लिलाम गर्ने भएको हो । गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले बर्खायाममा कालिगण्डकी नदीको बगरबाट उत्खनन् भएको बालुवा प्राविधिक टोलीबाट नापजाँच र मूल्यांकन […]