काठमाण्डाै – केन्यासँगकाे दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ राेजेकाे हाे ।
आजकाे खेलमा नेपालकाे टाेलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र सोमपाल कामी रहेका छन् ।
नेपाल र केन्याले पाँच खेलकाे टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । यसअघि हिजाे बिहीवार भएकाे खे...