काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्यू गिनी विरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् । नेपाली टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । हिजो पपुवा न्यू गिनी विरुद्धको जितमा खेलेको प्लेइङ ११ लागि नै निरन्तरता दिइएको छ । नेपालले […]
The post नेपाल टस जितेर बलिङ गर्दै first appeared on हाम्रो खेलकुद.