काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेकाे छ । अल अमिरात क्रिकेट मैदानमा खेल सुरु भएकाे हाे ।
आजकाे खेलमा नेपालका युवा स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले सिनियर टोलीबाट डेब्यु गरेका छन् ।
नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० ...