त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

४ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । शनिबारको खेलमा नेपालका कुशल भुर्तेल, आसिफ शेख र शाहब आलमले पहिलो रोजाइमा पर्दै टी–२० क्रिकेटको अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । तीनै खेलाडीले पछिल्लो समय […]

सम्बन्धित सामग्री

ओडीआई क्रिकेट : नेपालले पपुवा न्यु गिनीविरुद्ध बलिङ गर्दै

२२ भदौ, काठमाडौं । नेपाल र पपुवा न्यु गिनीबीचको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल ओमानमा सुरु भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनीसँग पहिलो ओडीआई खेल खेलेको हो । ओमानको अल अमेरत मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ […]