आर्मीविरुद्ध टस जितेर बलिङ गर्दै पुलिस

३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ । पुलिसलले टस जितेर पहिले बलिङ राोजेको हो । कीर्तिपुरस्थित टीयू मैदानमा पानी जमेकाले ढिला सुरु भएको खेल ८-८ ओभरको हुनेछ । पुलिस दीपेन्द्र सिंह ऐरीको कप्तानीमा र आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ […]

सम्बन्धित सामग्री

प्रो क्लब क्रिकेटमा मलेसियाको दोस्रो जित

काठमाडौं- मलेसिया ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा मलेसियाले नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै जित निकालेको हो  । टस जितेर बलिङ रोजेको मलेसियाले नेपाल पुलिसलाई १९ ओभर ४ बलमा ९९ रनमै समेट्न सफल भयो । नेपाल पुलिसका लागि प्रेम तामाङले अविजित […]

मञ्जितको दिल्लीविरुद्ध घातक बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान मञ्जित श्रेष्ठको घातक बलिङमा पुश स्पोर्ट्स दिल्लीले प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबलाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ । सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । दिल्लीका ओपनर आदित्य जैनले ३५ बलमा ४ […]

प्रधानमन्त्री कप क्रिकेट : पुलिसलाई १५८ रनको लक्ष्य

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा १५८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसका कप्तान मञ्जित श्रेष्ठले एपीएफविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । उनको निर्णय सही सावित भयो । एपीएफका खेलाडीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेनन्...

पीएम कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै पुलिस

७ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । टीयू अन्तर्राष्ट्रिय मैदानमा समूह बी मा रहेका नेपाल पुलिस र सुदूरपश्चिम खेल्दैछन् । जसमा पुलिसले टस जितेर पहिले फिल्डिङ रोजेको हो । साविक विजेता पुलिस पहिलो खेलमै बागमतिसंग पराजित भएको थियो । त्यसैले पुलिस प्रतियोगितामा पहिलो जितको खोजीमा छ । […]