काठमाडौँ । चारदेशीय टी–२० सिरिज अन्तर्गत नेपाल र युएईबीचको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । खेल अब केही बेरमा ओमानको अल अमरेट क्रिकेट मैदानमा हुनेछ। शुक्रबार भएको खेलमा बलियो टोली मानिएको घरेलु टोली ओमानलाई नेपालले ६ विकेटले पराजित गरेको थियो। नेपालले युएईविरुद्ध सिरिजको दोस्रो खेल आज खेल्दै हो। आईसीसी पुरुष टी–२० विश्वकप […]