अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३:०० बजेदेखि अवरुद्ध भएको थियो । जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधन राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।डोजरको सहायताले पहिरो पन्छाएपछि

सम्बन्धित सामग्री

अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–नाग्म सडकखण्ड खुल्यो

कर्णाली – अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ। सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड आज खुलेको हो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जुम्ला–नाग्म सडकखण्डको रारालिही नाग्मसम्म दर्जनौँ स्थानमा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए। ‘सडक क्षेत्रमा […]

अवरुद्ध कर्णाली राजमार्ग : जुम्ला–नाग्म सडकखण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड मंगलबार खुलेको हो ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जुम्ला–नाग्म सडकखण्डको रारालिही नाग्मसम्म दर्जनौं स्थानमा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए । “सडक क्षेत्रमा असोज २२ गतेदेखि दुई इन्जिनियर, तीन सब–इन्जिनियर, सात सुपरभाइजर र ७३ जना ले

खुल्यो अवरुद्ध डुम्रे-आँबुखैरेनी सडकखण्ड

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३:०० बजेदेखि अवरुद्ध भएको थियो ।  जिल्लाको बन्दीपुर गाउँपालिका-५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधन राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज […]

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड खुल्यो

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।  सडकको डाइभर्सन बाढीले बगाउँदा बुधबार बिहानदेखी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । पूर्वपश्चिम राजमार्गको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को डाइभर्सन बगाएको स्थानमा नयाँ...

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवन- चितवनको इच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ । प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो । सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवनको ईच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ ।  प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो । सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन आएको छ । शुक्रबार राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर रातिदेखि नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।यता, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा साना गाडी मात्र सञ्चालन भैरहेको […]

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

शनिबार साँझ गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो । पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिङ सडकखण्ड खुल्यो

७ माघ, चितवन । सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ । पहिरो पन्छाएपछि आज बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको हो । इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो । लामो समयसम्म गाडी जाम भएकाले अहिले सो […]

पर्वत-बागलुङ सडकखण्ड २४ घण्टापछि खुल्यो

पर्वत, असार १५ । सोमबार साँझदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो झरेका कारण गए रातीदेखि नै सडक अबरुद्ध बनेको हो । उक्त स्थानमा सडक भन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरेपछि अवरुद्ध सडक मंगलबार दिनभरीको प्रयासपछि साँझदेखि सुचारु भएको प्रहरी […]