अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सडकको डाइभर्सन बाढीले बगाउँदा बुधबार बिहानदेखी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
पूर्वपश्चिम राजमार्गको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को डाइभर्सन बगाएको स्थानमा नयाँ...