पर्वत, असार १५ । सोमबार साँझदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो झरेका कारण गए रातीदेखि नै सडक अबरुद्ध बनेको हो । उक्त स्थानमा सडक भन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरेपछि अवरुद्ध सडक मंगलबार दिनभरीको प्रयासपछि साँझदेखि सुचारु भएको प्रहरी […]