यात्रु अलपत्र, जहाज रित्तै उड्दै

स्थानीयले धनगढी–बझाङ नियमित उडान गर्नुपर्ने माग गरिरहेका बेला यात्रु नपाइएको भन्दै खाली जहाज उडाउन थालिएको छ । आइतबारदेखि धनगढी–बझाङमा उद्धार उडान थालेको नेपाल वायु सेवा निगमको जहाजले यात्रु नै नल्याएर खाली जहाज उडाउन थालेको हो ।

सम्बन्धित सामग्री

दुबईमा हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ नेपाली यात्रु अलपत्र

हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् ।

नेपाल एयरलाइन्सको जहाज नउड्दा दिल्ली विमानस्थलमा सयौं यात्रु अलपत्र

नेपाल एयरलाइन्सको विमानमा समस्या आएपछि दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।

निगमका जहाज मलेसिया र दुबईमा रोकिए, सयौं यात्रु अलपत्र

व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन् ।

नेपाल एयरलाइन्सले नियमित उडान नभर्दा कर्णालीका यात्रु अलपत्र

सरकारी जहाज नेपाल एयरलाइन्सले नियमित उडान नभर्दा कर्णालीका हवाई यात्रु केही दिनयता अलपत्र परेका छन् । निजी विमान पर्यटक बोक्न पूर्वतिर गएको र सरकारी जहाजले समेत नियमित उडान नगर्दा कर्णालीका विमानस्थलमा दिनभर यात्रुहरुको भिड लाग्ने गरेको छ ।

जहाज पर्यटक बोक्न पूर्वतिर, कर्णालीका यात्रु अलपत्र

जुम्लाको गुठीचौर गाउँपालिका–३ का ईश्वर बुढाले दुई दिनअघि नेपालन्जदेखि जुम्लाका लागि हवाई यात्रा गर्न तारा एयरको टिकट लिए । उनी सहजै जुम्ला पुग्नेमा ढुक्क थिए तर एयरलाइन्सले एक्कासि निर्धारित उडान स्थगित गरेर जहाज पूर्वतिर गएको जानकारी दियो । बुढा नेपालगन्जमै अलपत्र परे ।

नेपालगन्जमै यात्रु छाडेर जुम्ला उड्यो तारा एयरको जहाज

तारा एयरलाइन्सको जहाज बाँकेको नेपालगन्जमै यात्रु छोडेर उडेपछि जुम्लामा चर्को विरोध भएको छ । जुम्लाको लागि उडान भर्दै आएको तारा एयरलाइन्सका कर्मचारीको लापरबाहीले नेपालगन्जमै यात्रु अलपत्र परे ।

रुकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण : मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं : रुकुमका लागि उडेको हवाईजहाजले नेपालगञ्जमा यात्रु अलपत्र पारेको भन्दै नेपाल वायुसेवा निगमलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण  सोधेको छ।त्रिभुवन विमानस्थलबाट सोमबार रुकुम चौरीजहारीका लागि उडेको निगमको जहाजले नेपालगञ्जमा यात्रुलाई अलपत्र पारेको थियो। काठमाडौंबाट उडेको निगमको ट्विनअटर जहाजलाई पाइलट पेम्बा शेर्पाले नेपालगन्जमै अवतरण गराएका थिए। आफ्नो ड्युटी सकिएको भन्दै बीचमै जहाज अवतरण गराइ यात्रुलाई अलपत्र पारेको भन्दै पयर्टनमन्त्री प्रेमबहादुर आलेले मंगलबार नेपाल

यूएई जान तोकिएका शर्तले यात्रुलाई सास्ती

२७ साउन, काठमाडौं । नेपालबाट यूएई प्रस्थान गर्ने यात्रुका लागि त्यहाको सरकारले तोकेको प्रावधानका कारण नेपालबाट टिकट काटेका सयौं यात्रु अलपत्र परेका छन् । अहिले नेपालबाट यूएई ट्रान्जिट हुने यात्रुलाई मात्र बोकेर एयरलाइन्स उड्नु पर्ने बाध्यता छ । जसले गर्दा कम्पनीहरुले समेत खाली सीट जहाज उडाउनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालबाट […]

हवाई टिकट नपाउँदा यात्रु अलपत्र

बाँके : नेपालगञ्ज विमानस्थलमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। यात्रुको चाप अत्यधिक रूपले बढेको  र यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको  हुदाँ यात्रुहरु अलपत्र परेका हुन् ।जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको गुनासो छ। कर्णाली प्रदेशको डोल्पा ...

मुगुमा हवाई सेवा अवरुद्ध, यात्रु अलपत्र

पानीका कारण जिल्लाको एक मात्र रारा बिमानस्थलको सेवा ४ दिनदेखि अवरुद्ध हुँदा दर्जनौं यात्रु अलपत्र परेका छन् । चार दिनदेखिको लगातार बर्षातका कारण सुर्खेत नेपालगञ्जदेखि जहाज उडान नहुँदा तराई झर्ने यात्रु र नेपालगञ्जदेखि मुगुतर्फ आउने यात्रु बिमानस्थलमै अलपत्र परेका छन् ।