नेपाल एयरलाइन्सको जहाज नउड्दा दिल्ली विमानस्थलमा सयौं यात्रु अलपत्र

नेपाल एयरलाइन्सको विमानमा समस्या आएपछि दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।

सम्बन्धित सामग्री

थन्कियो वाइड बडी जहाज, यात्रु अलपत्र

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ ।

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राउण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् ।

भीभीआईपीका लागि उडान सार्दा सर्वसाधारण अलपत्र, नेवानीका क्याबिन क्रु नै मापसेमा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनको चरम लापरवाही र भीभीआईपीको भद्दा चाकडीका कारण ३१ जना यात्रु अलपत्र पर्दा निगमका अधिकारीहरूले भने गोलमटोल जवाफ दिएका छन् । बुधबार राति साढे ११ बजेको टिकट काटेर दुबई जान लागेका ३१ जना यात्रुलाई छाडेर निगमको वाइडबडी जहाज २ घण्टा अगाडि नै उडाइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल […]

निगमका जहाज मलेसिया र दुबईमा रोकिए, सयौं यात्रु अलपत्र

व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन् ।

नेपाल एयरलाइन्सले नियमित उडान नभर्दा कर्णालीका यात्रु अलपत्र

सरकारी जहाज नेपाल एयरलाइन्सले नियमित उडान नभर्दा कर्णालीका हवाई यात्रु केही दिनयता अलपत्र परेका छन् । निजी विमान पर्यटक बोक्न पूर्वतिर गएको र सरकारी जहाजले समेत नियमित उडान नगर्दा कर्णालीका विमानस्थलमा दिनभर यात्रुहरुको भिड लाग्ने गरेको छ ।

रुकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण : मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं : रुकुमका लागि उडेको हवाईजहाजले नेपालगञ्जमा यात्रु अलपत्र पारेको भन्दै नेपाल वायुसेवा निगमलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण  सोधेको छ।त्रिभुवन विमानस्थलबाट सोमबार रुकुम चौरीजहारीका लागि उडेको निगमको जहाजले नेपालगञ्जमा यात्रुलाई अलपत्र पारेको थियो। काठमाडौंबाट उडेको निगमको ट्विनअटर जहाजलाई पाइलट पेम्बा शेर्पाले नेपालगन्जमै अवतरण गराएका थिए। आफ्नो ड्युटी सकिएको भन्दै बीचमै जहाज अवतरण गराइ यात्रुलाई अलपत्र पारेको भन्दै पयर्टनमन्त्री प्रेमबहादुर आलेले मंगलबार नेपाल

यात्रु अलपत्र, जहाज रित्तै उड्दै

स्थानीयले धनगढी–बझाङ नियमित उडान गर्नुपर्ने माग गरिरहेका बेला यात्रु नपाइएको भन्दै खाली जहाज उडाउन थालिएको छ । आइतबारदेखि धनगढी–बझाङमा उद्धार उडान थालेको नेपाल वायु सेवा निगमको जहाजले यात्रु नै नल्याएर खाली जहाज उडाउन थालेको हो ।