निगमका जहाज मलेसिया र दुबईमा रोकिए, सयौं यात्रु अलपत्र

व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन् ।