यूएई जान तोकिएका शर्तले यात्रुलाई सास्ती

२७ साउन, काठमाडौं । नेपालबाट यूएई प्रस्थान गर्ने यात्रुका लागि त्यहाको सरकारले तोकेको प्रावधानका कारण नेपालबाट टिकट काटेका सयौं यात्रु अलपत्र परेका छन् । अहिले नेपालबाट यूएई ट्रान्जिट हुने यात्रुलाई मात्र बोकेर एयरलाइन्स उड्नु पर्ने बाध्यता छ । जसले गर्दा कम्पनीहरुले समेत खाली सीट जहाज उडाउनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालबाट […]