रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

१७ पुस, काठमाडौं । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…।’ रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । एउटा होइन, दुइटा होइन । पाँच, दश हुँदै गीत अफरको संख्या ३५ पुगिसक्यो । तर, गीत रेकर्डिङ गर्नका लागि रचना काठमाडौंमा थिइनन् […]

सम्बन्धित सामग्री

समयमै नकिन्दा एन्टी रेबिज भ्याक्सिनको कमी

काठमाडौं :समयमा नै एन्टी रेबिज भ्याक्सिन (एआरभी) खरिद नगर्दा खोपको कमी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एआरभी खोपको स्टक कम हुँदै गए पनि समयमै खरिद प्रकृया अगाडि नबढाएपछि खोपको कमी भएको हो।केन्द्रीय भण्डार कक्षमा नै खोप थोरै रहेकाले देशैभरबाट एआरभी खोप सकियो भन्दै माग भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सिफारिशमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाले हतारहतार ३

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णाली : कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षाले छाप्न ढिलो गर्दा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन्। केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक पठाउन नसकेको स्वीकार गरेको छ। यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको

मेटाको एआईले वास्तविक समयमै २०० भाषाहरुलाई अनुवाद गर्न सक्ने

मेटाको पछिल्लो एआईले वास्तविक समयमै २०० भाषाहरुलाई अनुवाद गर्न सक्ने भएको छ । अहिले संसारमा ७ हजार भन्दा बढी भाषाहरु बोलिने गरिन्छ र यी सबै भाषाहरुको पहुँच मेटाले विस्तारै बढाउँदै गईरहेको छ । ६ महिना अघि कम्पनीले नो लैंग्वेज लेफ्ट बिहाईन्ड प्रोजेक्ट सार्वजनिक गरेको थियो । यसले एआईलाई विभिन्न भाषहरु सजिलैसँग अनुवाद गर्नलाई प्रशिक्षण दिने गर्दछ । कम्पनीले यस...

समयमै उपचार गरे निको हुने आँखाको क्यान्सर 'रेटिनोब्लास्टोमा'

काठमाडौं : बालबालिकामा आँखासम्बन्धी एक समस्या हो ‘रेटिनोब्लास्टोमा’। रेटिनोब्लास्टोमा बालबालिकाको एउटा वा दुवै आँखाको नानीको भित्री भागको पर्दा (रेटिना) मा हुने क्यान्सर हो। समयमै थाहा पाएमा यो रोगको उपचार गरेर पूर्णतः निको पार्न सकिन्छ।यो विशेषगरि नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखा पर्दछ। १५ हजार नवजात शिशुमध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुने सबैखाले क्यान्सरको ५५ प्रतिशत ओगटेको छ।यो रोगको उपचार गर्न ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान

समयमै ढुवानी नहुँदा मुगुवासी महँगोमा चामल किनेर खान बाध्य

खड्क सुनारमुगुमा रहेका चारवटै स्थानीय तहहरूमा समयमै खाद्यान्न ढुवानी नहुँदा यहाँका स्थानीयहरू चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानीको जिम्मा पाएका ठेक्कादारहरूले समयमा खाद्यान्न ढुवानी नगर्दा मुगुवासी महँगोमा खाद्यान्न किनेर छाक टार्न बाध्य भएका हुन् । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय गमगढी बाट २०७८/०७९ मा मुगुम कामारोङ्गको पुलु डिपोमा एक हजार क्विन्टल, सोरुकोट डिपोमा एक हजार ५०० क्विन्टल, श्रीकोट डिपोमा  एक हजार क्विन्टल र सदरमुकाम गमग

‘क्यान्सरजस्ता रोगको समयमै उपचार नगरे समस्या’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी बेहोर्नुपर्ने बताएका छन् ।बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटामात्रै उपचार गर्ने अस्पताल भएकाले […]

जेठमै ल्याउनुपर्ने ८० हजार मेट्रिक टन मल आएन, यो वर्ष पनि अभाव हुने चिन्ता

२४ असार, काठमाडौं । रासायनिक मल ल्याउने ठेक्का पाएको कम्पनीले समयमै आपूर्ति गर्न नसक्दा यस वर्ष पनि मलको अभाव हुने देखिएको छ । असार र साउनमा किसानले पाउने गरी ८० हजार मेट्रिक टन मल खरिद गर्न ३ अर्ब ८३ करोड, ८२ लाख ७५ हजार रुपैयाँमा ठेक्का पाएको जोशी बिज प्रालिले समयमै मल ल्याउन नसकेको कृषि […]

६ हजार स्याउका बिरुवा निर्यात

हिमपात नहुँदा स्याउ उत्पादन घट्नेजुम्ला-माघ महिनाको पहिलो साता बितिसक्दा पनि जुम्लामा हिमपात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । पुस माघ महिनामा हिमपात भएपछि स्याउखेतीमा सिँचाइ हुने, समयमै सिँचाइ हुँदा स्याउ उत्पादन वृद्धि हुने र बालीनाली पनि सप्रिन्थ्योे । तर यसपालि माघ दोस्रो सातासम्म पनि हिमपात नभएपछि जुम्ली किसान चिन्तित भएका हुन् ।जुम्लाको ३ हजार […]