काठमाडौं : बालबालिकामा आँखासम्बन्धी एक समस्या हो ‘रेटिनोब्लास्टोमा’। रेटिनोब्लास्टोमा बालबालिकाको एउटा वा दुवै आँखाको नानीको भित्री भागको पर्दा (रेटिना) मा हुने क्यान्सर हो। समयमै थाहा पाएमा यो रोगको उपचार गरेर पूर्णतः निको पार्न सकिन्छ।यो विशेषगरि नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखा पर्दछ। १५ हजार नवजात शिशुमध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुने सबैखाले क्यान्सरको ५५ प्रतिशत ओगटेको छ।यो रोगको उपचार गर्न ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान