‘क्यान्सरजस्ता रोगको समयमै उपचार नगरे समस्या’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी बेहोर्नुपर्ने बताएका छन् ।बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटामात्रै उपचार गर्ने अस्पताल भएकाले […]

सम्बन्धित सामग्री

धेरै रोगको एउटै उपचार पद्धति लेजर थेरापी

मानिसको उमेरसँगै हड्डी खिइने, नशा च्यापिने जस्ता समस्या देखा पर्दछन्। यस्ता रोगको विकिरणका माध्यमद्वारा उपचार गर्ने पद्धति लेजर थेरापी हो। लेजर थेरापीबाट नशा च्यापिने, हड्डी खिइने, गर्धन, कुम, ढाड, घुँडा एवम् कुइनाको समस्या जस्ता चार सय किसिमका रोगको उपचार गर्न सकिने चिकित्सक बताउछन्। लेजर थेरापी भनेको कस्तो उपचार पद्धति हो ? यो कुन कुन रोगको […]

बनेपामा पनि क्यान्सर रोगको उपचार गरिने

काभ्रेपलाञ्चोक, २९ असोज । काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको पनि उपचार सुरु गरिने भएको छ । विसं २०१७ मा स्थापित सो अस्पतालमा आउँदो कात्तिक १० गतेदेखि सबै प्रकारका क्यान्सर रोगको उपचारका लागि तयारी थालिएको जनाइएको छ । विभिन प्रकारका रोगको उपचार हुने सबैभन्दा पुरानो उक्त अस्पतालमा हाल एक सय ५० श्याबाट […]

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : स्वास्थ्यमन्त्री गिरी

१३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताएका छन् । पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी कक्षाको शुक्रबार उनले नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै खालका जटिलता रहेको र अब आफूले यसको सुधारमा लाग्ने बताए । मन्त्री गिरीले स्वास्थ्य […]

चौँरीमा लागेको भ्यागुते रोगको उपचार सुरु

मनाङ– हिमाली जिल्ला मनाङका चौँरीमा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार थालिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ नं वडाका चौरीखर्कमा रहेका चौँरीमा देखिएको यो रोगको उपचार  गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुचौपाय बिरामी परेको थाहा पाउनासाथ चौँरीखर्कमा पुगेर प्राविधिक टोलीले स्थलगतरूपमै उपचार गर्नाका साथै थप नमूना संकलन […]

बाजुरा जिल्ला अस्पतालमा स्त्री तथा प्रजनन रोगको उपचार सुरू

बाजुरा जिल्ला अस्पतालले स्त्री तथा प्रजनन रोगको उपचार सेवा सुरु गरेको छ। स्थापनाको पहिलो पटक बाजुरा जिल्ला अस्पतालले बिशषेज्ञ चिकित्सकमार्फत दिइने स्त्री तथा प्रजनन रोगको उपचार सेवा सुरु गरेको हो।...

वीर अस्पतालमा आनुवंशिक रोगको निःशुल्क उपचार सेवा सुरु

काठमाडौँ – वीर अस्पतालमा अबदेखि रगतजन्य आनुवंशिक रोगको निःशुल्क उपचार हुने भएको छ। सोमबार एक कार्यक्रम गरी अस्पतालले रगतजन्य अनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवा थालिएको जानकारी गराएको हो। वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रबहादुर बस्नेतले रगत र रगतसँग सम्बन्धित रोगहरूको निःशुल्क उपचार सेवा सुरु भएको र आगामी दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने हुने जानकारी […]

वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु

काठमाण्डाै – वीर अस्पतालले रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ । आज सोमवार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरूको निःशुल्क उपचार सेवा सुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगहरूको निःशुल्क उपचार गर्न पाइनेछ ।  कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रबहादुर बस्नेतले आजदेखि रगत र रगतसँग सम्बन्धित रोगहरूको उपचार निःशुुल्क सेवा सुरु भएको बताउनुभयो । उहाँले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्नेतर्फ लागिरहेको बताउनुभयो । त्यस्तै रक्तरो...

वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने

वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवंशिक रोगको उपचार सेवा शुरु गरेको छ । सोमवार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ । कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क सेवा शुरु भएको बताए । उनले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताए ।कार्यकारी निर्देशक बस्नेतले भने

प्रदेश अस्पताल सुर्खेतबाटै आँखा रोगको उपचार

वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ। अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ।

अब प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार हुने

कर्णाली । वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ । अस्पतालका निर्देशक डा। डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ । अस्पतालमा दुई विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने जनाइएको छ […]