समयमै नकिन्दा एन्टी रेबिज भ्याक्सिनको कमी

काठमाडौं :समयमा नै एन्टी रेबिज भ्याक्सिन (एआरभी) खरिद नगर्दा खोपको कमी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एआरभी खोपको स्टक कम हुँदै गए पनि समयमै खरिद प्रकृया अगाडि नबढाएपछि खोपको कमी भएको हो।केन्द्रीय भण्डार कक्षमा नै खोप थोरै रहेकाले देशैभरबाट एआरभी खोप सकियो भन्दै माग भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सिफारिशमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाले हतारहतार ३

सम्बन्धित सामग्री

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टी रेबिज भ्याक्सिन सेवा सुरु

बुटवल।  हरेक कुरामा एक कदम अगाडी  रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एन्टी रेबिज भ्याक्सिन सेवा सुरु गरेको छ । तिलोत्तमा वडा नम्बर ६ मा रहेको आनन्दबन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख रामकृष्ण खाणले सेवा शुभारम्भ गर्नु भएको हो । सेवाको सभारम्भ गदै नगरप्रमुख रामकृष्ण खाणले स्वास्थ्यको क्षेत्रमा धेरै सचेतनाको अभावमा निकै समस्या देखिएको […]

कुकुरको टोकाइबाट महिलाको मृत्यु भएपछि गाउँमा त्रास

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढी त्रसित छन् । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७/८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लग

पश्चिमाञ्चलका १६ जिल्लामा २ महिनादेखि रेबिजविरुद्धको भ्याक्सिन अभाव

रुपन्देही– पश्चिमाञ्चलका १६ जिल्लामा कुकुर वा अन्य शंकास्पद जनावरले टक्दा लगाइने रेबिज विरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन–एआरबी) दुई महिनादेखि अभाव भएको छ । सरकारले रेबिज...