काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगरका शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएका छन्।विज्ञप्ति जारी गर्दै मेयर साहले यस्तो निर्देशन दिएका हुन्। ‘काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ,’ विज्ञिप्तिमा मेयर साहले भनेका छन्, ‘साथै, र