काठमाडौं । निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ ।राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र शिक्षक निर्वाचित भएको र उम्मेदवार बनिरहेको स्थितिप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले त्यस्ता क्रियाकलाप रोक्न सो निर्देशन दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा मंगलबार बसेको आयुक्तहरूको बैठकको निर्णयअनुरूप सो निर्देशन दिइएको सहसचिव एवं […]