दलीय आवद्धता त्याग्न शिक्षक, कर्मचारीलाई मेयर बालेनको निर्देशन

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था […]

सम्बन्धित सामग्री

जन‍गुनासो नआउने गरी काम‍ गर्न मेयर कोइरालाको निर्देशन

मोरङ- विराटनगरवासीबाट गुनासो नआउने गरी कार्यसम्पादन गर्न विराटनगरका मेयर नागेश कोइरालाले कर्मचारीलाई निर्देशन दिएका छन्। बुधबार महानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखहरूको नियमित बैठकमा मेयर कोइरालाले सुशासन कायम गर्दै जवाफदेहिता र जिम्मेवारीपूर्वक कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन्। मेयर कोइरालाले आफू जनप्रतिनिधी बनेदेखि नै सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै सोही अनुरुप कार्य गर्न कर्मचारीहरूलाई […]

काठमाडौंमा मेयर बालेन साहविरुद्ध प्रर्दशन

१३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रर्दशन भएको छ । महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् । संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व मेयर साहले नै लिएको भन्दै  सुकुमबासीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले […]

पोखरामा अवैध संरचना हटाउन मेयर आचार्यको निर्देशन

काठमाडाैं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अवैध संरचना हटाउने बताउनुभएको छ । फेवाताल किनाराका अवैध संरचनाको निरीक्षण गर्न पुग्नु भएका आचार्यले नगर प्रहरीलाई अवैध संरचना हटाउन निर्देशन दिनुभएको हो । फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाईने नियम रहेकाे छ । पछिल्लो समय संरचना बन्न नरोकिएको सूचना पाएपछि मेयर आचार्यले निरीक्षण गर्नुभएको […]

न्युरोडको नविल बैंक तत्काल हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नविल बैंकको न्युरोड शाखा हटाउन निर्देशन दिएका छन्।अवैध रुपमा निर्माण गरेको संरचना हटाउने क्रममा मेयर बालेनले यस्तो निर्देशन दिएका हुन्।  अनुगमनका क्रममा अन्डरग्राउण्डमा कार्यालय रहेकाले तत्काल हटाई खाली गर्न निर्देशन दिएको मेयर बालेनका स्वकीय सचिव भुपदेश साहले जानकारी दिए। महानगरले बुधबार विहान सुन्धारास्थित काठमाडौ मल र आरबी कम्प्लेक्सको अवैध संरचना भत्काएको थियो।

नबिल बैंकको न्यूरोड शाखा हटाउन बालेनको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन दिएका छन् । अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेकोले त्यसलाई पनि हटाउन निर्देशन दिएका हुन् ।

शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर शाहको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मेयर शाहले मंगलबार एक विज्ञप्ति जारी गरी राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएका हुन् । साथै उनले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उनले अपिल गरे ।मेयर शाहले भनेका छन्, ‘राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा क

शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर बालेन्द्र साहको निर्देशन

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगर अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिनु भएको छ । प्रेस विज्ञप्ति निकाल्दै मेयर साहले राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाण्डाै महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न निर्देशन दिनु भएको हो । उहाँले दलसँगको आबद्धता त्याग नगरे सार्वजनिकरुपमा उजुरी आह्वान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानु...

शिक्षक र कर्मचारीलाई दलीय आवद्धता त्याग्न मेयर साहको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगरका शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएका छन्।विज्ञप्ति जारी गर्दै मेयर साहले यस्तो निर्देशन दिएका हुन्। ‘काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ,’ विज्ञिप्तिमा मेयर साहले भनेका छन्, ‘साथै, र

निर्देशन पालना नभएपछि आफै नर्भिक पुगे मेयर बालेन शाह (तस्बिरहरु)

काठमाडौँ – सम्झौताविपरीत नक्सा पास नगरी बनाइएका संरचना भत्काउन दिएको निर्देशन पालना नभएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफै नर्भिक अस्पताल पुगेका छन्। सोमबार काठमाडौँ महानगरपालिकाले सरकारसँग लिजमा लिएको जग्गामा सम्झौताविपरीत नक्सा पाससमेत नगरी बनाइएको संरचना २४ घण्टाभित्र हटाउन नर्भिक अस्पताललाई निर्देशन दिएको थियो। महानगरको निर्देशनविपरीत नर्भिकले तत्काल संरचना भत्काउन नसकिने बताएपछि बालेन आफै […]

नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन साहको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका छन् ।नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख […]