नेपालमा पछिल्लो समय कोरोना संक्रमणले दिनानुदिन नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ । संक्रमण मात्र होइन मृत्युदर पनि बढेको देखिन्छ । देशका झन्डै ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमितका शव जलाउन पशुपति आर्यघाट नै अपुग भएका दृश्यहरु सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन् । अब देशभरका कुनै पनि अस्पतालमा संक्रमितलाई बेड उपलब्ध गराउन […]