देशअहिले कोभिड–१९ को कारण अस्तव्यस्त बनेको छ । कोरोना संक्रमणको कारण जनजीवन नै प्रभावितबन्नपुगेको छ । कोरोना नियन्त्रण र रोकथामकालागि सरकारले जारी गरेको लकडाउनलाई निरन्ततादिएको छ । सरकारले कोरोना नियन्त्रण र रोकथामको लागिगतवर्ष नै कोरोनाभाइरस विरुद्धको खोप ल्याउने प्रतिवद्धता जनाएको थियो । तर, एक वर्ष पुग्दासमेत सरकारले खोप ल्याउने प्रतिवद्धता पूरा गर्न सकेको छैन । […]