भारतको खोप कूटनीति : छिमेकीसँग चिसिएको सम्बन्ध सुधार्ने अवसर

१४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान शुरु गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुरुवात गर्ने मौका दिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई विशेष धन्यवाद दिए । खोप उपलब्ध गराएकोमा भारतको प्रशंसा गदै ओलीले भने, ‘उहाँहरुले आफूले शुरुवात गरेको हप्ता दिनमै हामीले शुरु गर्न सक्ने गरी १० लाख डोज उपलब्ध गराउनुभएको छ, […]

सम्बन्धित सामग्री

अलमलमै बिते सरकारका सय दिन

प्रधानमन्त्री देउवाको सचिवालयले भने सरकारका सय दिनलाई उपलब्धिमूलक भएको दाबी गरेको छ। खोप कूटनीति अघि बढाउनेदेखि मुलुकमा भ्रष्टाचार नियन्त्रणसम्मका काममा सरकार सफल भएको दाबी सचिवालयको छ।...

राष्ट्रपतिको खोप कूटनीति : चीनले १० लाख डोज दियो, अमेरिकाबाट १५ लाख आउँदै

काठमाडौं : गत वर्षको माघदेखि नै नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको थियो।  दोस्रो लहर सुरु भएसँगै खोप अभावको कारण अभियान स्थगित भएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले खोप उपत्पादन गरिएका देशहरुमा खोप आयतका लागि कूटनीति पहल गरेकी थिइन्।राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउन  भारतका राष्ट्रपति रामनाथ कोविन्द, अमेरिकाका राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई खोप खरिदका लागि सहजीकरण गरिदिन पत्राचार गरेकी थिइन्।चीनले

खोपमा राजनीति : प्रचार एउटा, वास्तविकता अर्कै

७ असार, काठमाडौं । प्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीको केही दिन अघिका कुरा सुन्दा तपाईंलाई लाग्छ सक्छ, एकाध महीनाभित्रै सारा नेपालीलाई खोप उपलब्ध हुँदैछ । त्यसमाथि राष्ट्रपतिले देखाएको ‘खोप कूटनीति’ को सक्रियता र उहाँले नेपालका लागि मागेको खोपको परिमाण हेर्दा नेपाललाई राम्रै खोप मिल्ने विश्वास जागेको थियो र छ पनि । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि […]

खोप कूटनीति

देशअहिले कोभिड–१९ को कारण अस्तव्यस्त बनेको छ । कोरोना संक्रमणको कारण जनजीवन नै प्रभावितबन्नपुगेको छ । कोरोना नियन्त्रण र रोकथामकालागि सरकारले जारी गरेको लकडाउनलाई निरन्ततादिएको छ । सरकारले कोरोना नियन्त्रण र रोकथामको लागिगतवर्ष नै कोरोनाभाइरस विरुद्धको खोप ल्याउने प्रतिवद्धता जनाएको थियो । तर, एक वर्ष पुग्दासमेत सरकारले खोप ल्याउने प्रतिवद्धता पूरा गर्न सकेको छैन । […]

राष्ट्रपतिको ‘खोप–कूटनीति’: अझै आएन पत्रको जवाफ

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिँदै चार मुलुकका उच्च तहका व्यक्तिहरूलाई पत्राचार गरे पनि दुई साताको अवधि हुन लाग्दासमेत जवाफ आएको छैन ।

राष्ट्रपतिको खोप कूटनीति

ढिलै भए पनि राष्ट्रपति भण्डारीले सुरु गरेको खोप कूटनीति अन्य हिसाबले पनि अघि बढ्नुपर्छ। त्यो संस्थाले आमनागरिकलाई जोगाउन सरकारलाई सशक्त कोरोना नियन्त्रण कूटनीतिका निम्ति पनि प्रेरित गर्न सक्नुपर्छ। यसो गर्ने हो भने राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको ख...

राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् । मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्युदरसमेत बढिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउनका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधबार टेलिफोन संवाद गरिन् भने मंगलबार उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर अनुरोध गरेकी थिइन् ।

खोप कूटनीति

नेपालमा पछिल्लो समय कोरोना संक्रमणले दिनानुदिन नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ । संक्रमण मात्र होइन मृत्युदर पनि बढेको देखिन्छ । देशका झन्डै ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमितका शव जलाउन पशुपति आर्यघाट नै अपुग भएका दृश्यहरु सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन् । अब देशभरका कुनै पनि अस्पतालमा संक्रमितलाई बेड उपलब्ध गराउन […]

खोप कूटनीति : भारत र चीनसँगै रसिया पनि दौडमा

कोभिड-१९ को महामारी शुरु भएलगत्तै 'मास्क कूटनीति' चर्चामा रह्यो । अहिले विश्वभर 'खोप कूटनीति' तातो बहसको विषय बनेको छ । दक्षिण एसियाको सन्दर्भमा यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न प्रतिस्पर्धा गरिरहेका एसियाका दुई शक्ति मुलुक भारत …

छिमेकी मुलुकहरूमा भारतले अपनायो खोप कूटनीति, कस्तो होला फाइदा ?

सोमवार विश्व स्वास्थ्य संगठनले आफ्नो कोभ्याक्स खोप कार्यक्रमका लागि अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई स्वीकृति दिएको छ । कोभ्याक्स कार्यक्रमले विश्वका गरीब मुलुकहरूलाई समतामूलक पहुँचका आधारमा कोभिड खोपहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।  संसारको सबभन्दा ठूदो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले यसका लागि १ अर्ब १० करोड डोज बनाउने सहमति गरेको छ ।  भारतले आफ्नो उत्पादन क्षमताको उपयोग गर्दै विश्वको औषधालयका रूपमा विश्वव्यापी छवि चम्काउनका लागि आफ्नै पहलकदमी गरिरहेको छ ।  भारतले देशमै निर्माण गरिएका को...