खोपमा राजनीति : प्रचार एउटा, वास्तविकता अर्कै

७ असार, काठमाडौं । प्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीको केही दिन अघिका कुरा सुन्दा तपाईंलाई लाग्छ सक्छ, एकाध महीनाभित्रै सारा नेपालीलाई खोप उपलब्ध हुँदैछ । त्यसमाथि राष्ट्रपतिले देखाएको ‘खोप कूटनीति’ को सक्रियता र उहाँले नेपालका लागि मागेको खोपको परिमाण हेर्दा नेपाललाई राम्रै खोप मिल्ने विश्वास जागेको थियो र छ पनि । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि […]

सम्बन्धित सामग्री

उमेर हदले सभ्य बन्दै स्ववियु निर्वाचन

काठमाडौं । आइतबार देशैभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको हो । विगतमा चुनाव लागेसँगै देखिने झैझगडा, मारपिट, भड्किला तथा अराजक चुनाव प्रचार शैलीबाट विद्यार्थी राजनीतिले मुक्ति पाएको अनुभव गरिएको छ । अहिले विद्यार्थी राजनीति पनि मर्यादित बाटोमा […]

मधेसको बदलियो राजनीति

मधेसमा अघिल्लो संसदीय निर्वाचनमा एमालेलाई गाह्रो परेको थियो। २०७४ सालमा एमाले उक्त प्रदेशमा पाँचौं दलमा सीमित हुन पुग्यो। तर, त्यस बेला विरोध गर्ने मधेस केन्द्रित दल मात्रै होइन, कांग्रेस र माओवादीकै कतिपय नेतालाई एमालेले आफूतिर तानेको छ। त्यति मात्रै होइन, मधेसको राजनीतिक परिस्थिति नै बदलिएको छ। एमाले स्थानीय निर्वाचनबाट दोस्रो ठूलो दल देखिएको छ। एमाले प्रचार विभाग सचिव गगन विष्ट उक्त प्रदेशबाट ठूलो संख्यामा आफ्नो पार्टीमा प्रवेश भइरहेको दाबी गर्छन्। मधेसवादी दलका साथै माओवादीबाट एमालेमा प

काँग्रेसका गोरखाली नेताले भने – काठमाडौंमा सिर्जनाकाे प्रतिस्पर्धी कोही छैन

नेपाली काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सिर्जना सिंह  नेविसंघ देखिनै राजनीति यात्रा सुरु गरेको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले सिजृना कुनै विरासतबाट नआएको बताए ।  ‘गणेशमान सिंहको परिवारमा बुहारी बनेर भित्रिएपछि परिवार व्यवस्थापनमा लाग्नु भयो । अब सक्रिय राजनीति फेरि फर्कनु भएको छ  । जसरी घर व्यवस्थापन गर्नु भयो । अब काठमाडौं पनि व्यवस्थापन गर्नु हुन्छ,’ पाण्डले भने।सिर्जना सिंहले गर्न सकिने कामको

गठबन्धनका दुई मोडल : झापा भर्सेस भरतपुर !

राजनीति खेल्न सिपालु एमाले अध्यक्ष केपी शर्मा ओली हरेक चुनावमा गठबन्धन बनाउँछन् । तर, चुनावपछि एमालेले एक्लै जितेको प्रचार गरिन्छ । अर्का खेलाडी माओवादी अध्यक्ष प्रचण्डले पनि गठबन्धनको खेल खेल्न थालेका छन् । तर, प्रचण्डको गठबन्धन मोडल प्रायः अस्थिर र विवादित बन्ने गर्छ ।नेपालमा पछिल्लो समय चुनावी गठबन्धनका दुईवटा मोडल प्रयोगमा आएका छन् : एउटा भरतपुरको मोडल, अर्को झापाली मोडल । अर्थात्, एउटा केपी ओलीको ‘साइलेन्स’ मोडल, अर्कोे होहल्लासहितको माओवादी मोडल ।एमाले अध्यक्ष ओलीले सार्वज

भट्टराईको प्रतिवेदनमाथि ८ वटा समूह बनाएर छलफल

जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकमा समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । शनिबार काठमाडौँमा सुरु भएको पार्टीको प्रथम संघीय परिषद् बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।उक्त प्रतिवेदनमाथि अहिले ८ वटा समूह बनाएर छलफल चलिरहेको जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनले फागुन २९ र ३० गते बस्ने पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकम

वैकल्पिक राजनीति सस्तो र कमजोर छैनः मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैकल्पिक राजनीति सस्तो र कमजोर नभएको बताएका छन् । राजनीतिक भेटघाटलाई गलत ढंगले प्रचार गरिएको भन्दै उनले विवेकशील आन्दोलनलाई सिध्याउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनले आफूलगायत एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको भनेर गलत हल्ला फैलाइएको गुनासो समेत गरेका छन् । 'म/हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भे...

नेकपा एकीकृत समाजवादीले एक महिनामा के–के गर्‍यो ?

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय राजनीति तथा राष्ट्रिय जनजीवनका हरेक क्षेत्रमा पार्टीको उपस्थिति, चासो र क्रियाशीलता दिनप्रतिदिन बढ्दो रहेको जिकिर गरेको छ । पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले...

राजनीति स्वार्थको दुनो सोझ्याउने अस्त्र होइन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति स्वार्थको दुनो सोझ्याउने अस्त्र नभएको बताएका छन। संसदमा आफ्नो भनाइ राख्दै उनले राजनीतिलाई के बनाइरहेका छौं ? भन्ने प्रश्न गरे। राजनीति देश बनाउने जनताको सेवा गर्ने माध्याम भएको उनको भनाइ छ। "कसको सु-प्रचार र कु-प्रचार गर्ने, बनाएपनि जस नदिने। नगरे त कुरै भएन। यसखालको कुरा हुँदैन," उनले भने।