राष्ट्रपतिको ‘खोप–कूटनीति’: अझै आएन पत्रको जवाफ

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिँदै चार मुलुकका उच्च तहका व्यक्तिहरूलाई पत्राचार गरे पनि दुई साताको अवधि हुन लाग्दासमेत जवाफ आएको छैन ।