नेपाली कांग्रेस निर्वाचन निर्देशिका प्रेसमा

नेपाली कांग्रेसको निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउने भनिएकोमा ६ गतेसम्म सार्वजनिक नभएको कारण खुलाउँदै केन्द्रीय निर्वाचन समितिले ‘छपाइ धमाधम भइरहेको’ जनाएको छ । १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यका साथै निर्वाचन निर्देशिका पनि अझै सार्वजनीक गरेको छैन । कांग्रेसले श्रावण ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकको सुझावअनुसार निर्वाचन निर्देशिका तयार गरी छपाइको लागि प्रेसमा पठाइसकेको बताइएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आइतबार बसेको बैठकले निर्वाचन ...

सम्बन्धित सामग्री

कांग्रेस डडेल्धुरा सभापतिसहितका नेता, कार्यकर्ताले सानेपामा थाले रिले अनशन

काठमाण्डाै – वडा र पालिका अधिवेशन फेरि गर्नुपर्ने आफूहरूको माग सुनुवाइ नगरेको भन्दै नेपाली कांग्रेस डेडल्धुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपामा रहेकाे पार्टीको केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका छन् ।  पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरीत गराइएको वडा र पालिका अधिवेशन फेरि गर्नुपर्ने भन्दै उनीहरूले आज बुधवारदेखि पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका हुन् । डडेल्धुराका हजारौँ पार्टी नेता, कार्यकर्ताको भावनाअनुसार फेरि अधिवेशन गर्न गरिएको मागको केन्द्रीय सभ...

कांग्रेस महाधिवेशन : थप ७ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। कांग्रेसले १४ औँ महाधिवेशनको लागि ७ जिल्लाहरुको क्रियाशील सदस्यको नामावली बुधवार पार्टीको वेबसाइटमा प्रकाशित गरेको बताएको छ। कांग्रेसले काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो। नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८…

दलित संघको अध्यक्षबाट विश्वकर्माले दिए राजीनामा

नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन् ।  बुधवार उनले अध्यक्ष पद तथा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य पदबाट समेत राजीनामा दिएका छन् ।  उनले पार्टीभित्र पार्टीले षड्यन्त्र मुलक ढंगले दलित समुदायलाई अपमान र अन्याय हुने गरि लागु गरिने निर्वाचन निर्देशिका संघका लागि मान्य हुन नसक्ने बताएका छन् ।

४८ जिल्लाका क्रियाशिल सदस्यताको नामावली प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद टुंग्याएका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले प्रकाशित गरेको हो । नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली पार्टीको वेवसाइटमा […]

काँग्रेसद्वारा क्रियाशील सदस्यको नामावली प्रकाशन

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । संयोजक महादेव प्रसाद यादवका अनुसार  केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको हो ।नेपाली काँग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको यादवले जानकारी दिएका छन्  । साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइस

नेपाली कांग्रेस निर्वाचन निर्देशिका प्रेसमा

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउने भनिएकोमा ६ गतेसम्म सार्वजनिक नभएको कारण खुलाउँदै केन्द्रीय निर्वाचन समितिले ‘छपाइ धमाधम भइरहेको’ जनाएको छ । १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यका साथै निर्वाचन निर्देशिका पनि अझै सार्वजनीक गरेको छैन । कांग्रेसले श्रावण ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकको सुझावअनुसार […]

महाधिवेशनको नयाँ तालिका तय गर्दै कांग्रेस

काठमाडौं, साउन ३० । नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धमा केन्द्रीय समितको बैठकमा कांग्रेस बरिष्ठ नेता, पदाधिकारी, तथा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्ताव निर्वाचन निर्देशिका लगायत समसामयिक राष्ट्रिय राजनीतिक विषयमा केन्द्रीत भई सदस्हरुले धारणा राखिरहेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् । कांग्रसको […]

कांग्रेस बैठक आज पनि बस्दै

काठमाडाैँ – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे ठोस निर्णय नगरी बिहीबारको बैठक स्थगित भएको थियो। आज पनि बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो। बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानबिन समितिका […]

महाधिवेशनको नयाँ कार्यतालिकामा सहमति जुटेन

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिकामा सहमति जुट्न सकेन।सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिमा महामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेका थिए।उक्त प्रस्तावमा सहमति जुट्न नसकेको बुझिएको छ। केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।बिहीबारको बैठकमा