महाधिवेशनको नयाँ तालिका तय गर्दै कांग्रेस

काठमाडौं, साउन ३० । नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धमा केन्द्रीय समितको बैठकमा कांग्रेस बरिष्ठ नेता, पदाधिकारी, तथा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्ताव निर्वाचन निर्देशिका लगायत समसामयिक राष्ट्रिय राजनीतिक विषयमा केन्द्रीत भई सदस्हरुले धारणा राखिरहेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् । कांग्रसको […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : मुगुमा सभापतिमाद्वय शाहीको घम्साघम्सी

महिलाको उम्मेदवारी शून्यमुगु – नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा मुगु जिल्लाको नवौं अधिवेशनमा सभापतिको लागिद्वय शाहीको घम्माघम्सि चलेको छ । जिल्ला सभापतिको लागि वर्तमान सभापति खड्गबहादुर शाही र पूर्वसभापति ऐनबहादुर शाहीबीच घम्साघम्सि चलेको हो ।केन्द्रीय महाधिवेशनको तालिका अनुसार असोज १५ गते उद्घाटन गर्ने समय सीमा तोकिए पनि मुगु जिल्लामा नवौं अधिवेशन राजनीतिक, व्यक्तिगत खिचातानिले १६ […]

कांग्रेस महाधिवेशनको तालिका हेरफेरप्रति शेखर र गगनको आपत्ति

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठकले अधिवेशनका बारेमा गरेको निर्णयप्रति नेताहरूले आपत्ती जनाएका छन्।कांग्रेस केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र गगन थापाले १४ औं महाधिवेशनका सन्दर्भमा पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन्।शुक्रबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र दशैँअघि हिमाली २१ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो।उक्त निर्णयबारे नेता कोइराला र थापाले &nb

कांग्रेस पदाधिकारी बैठक सम्पन्न : दशैंअघि पालिका तहको मात्रै अधिवेशन गर्ने

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । आज अपरान्ह सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टीको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन गर्ने निर्णय गरेको छ । दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल गर्ने आजको बैठकमा सहमति भएको हो । पदाधिकारी बैठक चलिरहेकै बेला सभापति एवम् […]

यस्तो छ कांग्रेस महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएर शनिबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले १६ देख […] The post यस्तो छ कांग्रेस महाधिवेशन तालिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस महाधिवेशन तीन महिना सर्यो, मंसिर ९ देखि गर्ने निर्णय

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन झण्डै तीन महिना सरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशन क्रियाशील सदस्यता विवादका कारण अन्योलमा परेपछि महाधिवेशनको नयाँ तालिका निर्धारण गरिएको हो ।पार्टीको वैधानिकता खारेज हुने भएकाले महाधिवेशनको प्रक्रिया कांग्रेसले भदौ १८ देखि नै सुरु गर्ने छ । कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडुका अनुसार भदौ १८ मा वडा त

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा शुरु

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बुढानिलकण्ठमा शुरु भएको छ। केही दिनदेखि निरन्तर बस्दै आएको पदाधिकारी र पूर्वपदाधिकारीका बैठक बिहान ९ बजे शुरु भएको हो। बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित भदौ १६ देखि १९ गते नै गर्नेगरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको थियो।

कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा भएको […]