नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउने भनिएकोमा ६ गतेसम्म सार्वजनिक नभएको कारण खुलाउँदै केन्द्रीय निर्वाचन समितिले ‘छपाइ धमाधम भइरहेको’ जनाएको छ । १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यका साथै निर्वाचन निर्देशिका पनि अझै सार्वजनीक गरेको छैन । कांग्रेसले श्रावण ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकको सुझावअनुसार […]