नेपाली कांग्रेस : तयार भएन निर्वाचन निर्देशिका,न सुल्झियो क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसले विधान अनुसार महाधिवेशन हुन नसकेपछिको अवधिमा ४ पटक कार्यतालिका सार्वजनिक गरिसकेको छ। विधानमा प्रत्येक ४ वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्था रहेको छ। २०७६ फागुन २३ बाट ४ वर्षे अबधि...

सम्बन्धित सामग्री

'डडेल्धुरामा कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै'

डडेल्धुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै रहेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले शनिबार एक विज्ञप्ति जारी गर्दे जिल्लाको क्रियाशील सदस्यता विावद कायमै रहेको जानकारी...

कांग्रेस काठमाडौंको स्थानीय तह अधिवेशन आज हुँदै

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्लाको स्थानीय तह अधिवेशन आज हुँदैछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र स्थानीय तह अधिवेशन गर्न निर्देशन दिएसँगै आज अधिवेशन हुन लागेको हो।काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौं महानगरपालिकासहित १० नगरपालिकामा शनिबार निर्वाचन हुन लागेको जानकारी दिए। काठमाडौंको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ। दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा

काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो ।     सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् । काठमाडौँमा १३८ वडामध्ये ...

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट पक्षले बनेपामा रहेको कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार नेपाली कांग्रेस काभ्रेका उप–सभापति गोविन्द थापाको नेतृत्वमा तालाबन्दी गरिएको हो । तत्कालिन फोरम लोकतान्त्रिकबाट […]

‘क्रियाशील सदस्यता विवाद समाधान नगरी अधिवेशन गराउनु दुःखद’

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले क्रियाशील सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ । संस्थापन इतर समूहले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन गरी अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्डबमोजिम क्रियाशील सदस्यता विवाद समाधान नभएको जनाएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र […]

कांग्रेस मकवानपुरको क्रियाशील सदस्यता विवाद समाधान गर्न भयो सहमति

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाको कदमविरुद्ध केन्द्रीय कार्यालय काठमाडौंमा नेताहरुले दिएको धर्ना स्थगित भएको छ। आफ्ना मागहरुको सम्बोधन भएको भन्दै आन्दोलनरत पक्षले धर्ना स्थगित गरेको हो। मकवानपुरका सभापति बाँनियाले विधान विपरीत एकलौटी ढंगले नयाँ क्रियाशिल सदस्यता वितरण गरेको भन्दै केन्द्रीय कार्यालयमा केही नेताहरुले धर्ना दिएका थिए। उनीहरुले…

जटिल बन्दै कांग्रेस क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको १४ औ महाधिेवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ ।क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय […]

क्रियाशील सदस्यता विवाद : ६ बुँदे माग सहित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ । पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । धर्ना बस्नेमा पूर्वसभासदद्वय रामअयोध्या प्रसाद यादव, लालबाबु सिंह, नेविसंघ पूर्वसहमहामन्त्री […]