काठमाडौं : नेपाली कांग्रेसले थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। कांग्रेसले १४ औँ महाधिवेशनको लागि ७ जिल्लाहरुको क्रियाशील सदस्यको नामावली बुधवार पार्टीको वेबसाइटमा प्रकाशित गरेको बताएको छ।
कांग्रेसले काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो।
नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८…