होलीमा व्यापक ट्राफिक उल्लंघन

विगत दुई वर्ष घरभित्रै थन्किएर बसेका र सीमित घेरामा होली मनाएका राजधानीवासी यसपटक खुलेर बाहिर निस्किए। विशेषगरी युवायुवतीहरू घरबाहिर निस्किएर होलीमा खुब रमाए। राजधानीका बसन्तपुर, न्युरोडलगायतका क्षेत्रहरूमा यसपटक होली मनाउने निकै ठूलो भीड लागेको थियो।...

सम्बन्धित सामग्री

संखुवासभामा आचारसंहिता उल्लंघन गर्ने १७ कर्मचारी कारबाहीमा

संखुवासभामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने मतदान अधिकृतसहित १७ कर्मचारी कारबाहीमा परेका छन्। आचारसंहिता उल्लंघन गर्ने ६ मतदान अधिकृत र ११ सहायक मतदान अधिकृत गरी १७ जनालाई कारबाही गरिएको जिल्ला निर्वाचन...

आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा

लमजुङ  – लमजुङमा शिक्षकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारको प्रचारमा संलग्न भएको पाइएको छ। आचारसंहिता उल्लंघन गर्नेमा विद्यालयका प्रधानाध्यापक र शिक्षक संगठनका नेतासमेत छन्। सार्वजनिक कार्यक्रममा उपस्थित भएर मत माग्ने, उम्मेदवारसँगै घरदैलो तथा औपचारिक कार्यक्रममा हिँड्ने साथै सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचारप्रसार तथा मत मागेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। चुनावी आचारसंहिता उल्लंघन गरेको […]

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाहीको तयारी

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका ३५ उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाही अघि बढ्ने पक्का भएको आयोगले जनाएको हो।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परे पनि ३५ जना उम्मेदवारले आचारसंहिता अधिक उल्लंघन गरेको पाइएकाले कारबाहीको तयारी गरेको बताए। उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको कसुर प्रवृत्तिको गहन म

मैले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको छैन: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको बताएका छन् । आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत चलाएको आएको भन्दै उनले मानव अधिकार उल्लंघन नगरेको र अब उल्लंघन पनि नगर्ने बताए । उनले भने, ‘मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले […]

मैले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको छैन : ओली

२९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको बताएका छन् । आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत चलाएको आएको भन्दै उनले मानव अधिकार उल्लंघन नगरेको र अब उल्लंघन पनि नगर्ने बताए । ‘मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले […]

निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन, सक्रिय बन्दै निर्वाचन कार्यालय

रौतहट र सर्लाही जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ। निर्वाचन आचारसंहिताको धेरै पक्षमा उल्लंघन भएको आलोचना बढेपछि निर्वाचन कार्यालय बल्ल सक्रिय बन्न थालेको छ।...

आचारसंहिता उल्लंघन गर्दै सडकमा चुनाव चिह्न

हेटौंडा : नेकपा एमालेले हेटौंडामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। एमालेले सार्वजनिक सडकमा आफ्नो चुनाव चिह्न अंकित तस्वीर बनाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको हो।हेटौंडा उपमहानगरपालिका–४ कर्राको सार्वजनिक सडकमा पेन्ट गर्दै एमालेको चुनाव चिह्न ‘सूर्य’ बनाइएको छ। स्थानीय तहको निर्वाचन आउन १६ दिन मात्रै बाँकी हुँदा आचारसंहिता उल्लंघन गर्दै एमालेले पार्टीको चुनाव चिह्न बनाएको हो।निर्वाचन आचारसंहिताअनुसार चुनाव प्रचारप्रसार गर्ने उद्देश्यले ७५ ग्रामसम्मको

कानुन उल्लंघन गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री केसी

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कानुन उल्लंघन गर्ने स्थानीय तहलाई कारबाही हुने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा उनले स्थानीय तहले क्षेत्राधिकार बाहिर गएर कर लिई रहेको गुनासो आएको भन्दै यस्तो कार्य गर्ने नहुने उनले बताएका हुन । “कानुन उल्लंघन गर्ने अधिकार कसैलाई छैन” उनले भने, “कानुन उल्लंघन गर्ने स्थानीय तहलाई कारबाही […]

कास्कीमा निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना

पोखरा : कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। मंगलवार जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै व्यक्तिले निषेधाज्ञा उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने बताएको छ। त्यस्तै, संघसंस्थाले उल्लंघन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्ने छ। कास्की प्रशासनले सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन…

निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा बढोत्तरी

सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागू गरेको भए पनि त्यसको उल्लंघन गर्नेको संख्यामा बढोत्तरी भएकोे छ ।बिहीबार बिहानैदेखि कोरोना संक्रमणको दोस्रो महामारीलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा उल्लंघन गर्ने २ हजारभन्दा बढी सडक यात्रु र २ हजार सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइएको छ । निषेधाज्ञा उल्लंघन गर्ने सडक यात्रुलाई होल्डिङ सेन्टरमा राखिएको थियो भने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अध...