आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा

लमजुङ  – लमजुङमा शिक्षकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारको प्रचारमा संलग्न भएको पाइएको छ। आचारसंहिता उल्लंघन गर्नेमा विद्यालयका प्रधानाध्यापक र शिक्षक संगठनका नेतासमेत छन्। सार्वजनिक कार्यक्रममा उपस्थित भएर मत माग्ने, उम्मेदवारसँगै घरदैलो तथा औपचारिक कार्यक्रममा हिँड्ने साथै सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचारप्रसार तथा मत मागेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। चुनावी आचारसंहिता उल्लंघन गरेको […]

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन गर्दै रास्वपा उम्मेदवार वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आचारसंहिता उल्लंघन गरेका छन्।  तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेले चुनाव चिन्ह अंकित लकेट लगाउँदै चुनाव...

मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मंसिर ४ गते...

संखुवासभामा आचारसंहिता उल्लंघन गर्ने १७ कर्मचारी कारबाहीमा

संखुवासभामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने मतदान अधिकृतसहित १७ कर्मचारी कारबाहीमा परेका छन्। आचारसंहिता उल्लंघन गर्ने ६ मतदान अधिकृत र ११ सहायक मतदान अधिकृत गरी १७ जनालाई कारबाही गरिएको जिल्ला निर्वाचन...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ ।निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने कार्य बढ्दै गएको हो ।निर्वाचन आयोगका अनुसार उम्मेदवार, शिक्षक, स्थानीय तहका जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विषयमा धमाधम उजुरी परेको छ । आयोगले मंगलबार आचारसंहिता उ

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौँ– आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लंघन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्नेदेखि सचेतसमेत गराउँदै आएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई स्पष्टीकरण सोध्नसक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, ‘आचारसंहिता उल्लङ्घन […]

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाहीको तयारी

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका ३५ उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाही अघि बढ्ने पक्का भएको आयोगले जनाएको हो।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परे पनि ३५ जना उम्मेदवारले आचारसंहिता अधिक उल्लंघन गरेको पाइएकाले कारबाहीको तयारी गरेको बताए। उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको कसुर प्रवृत्तिको गहन म

आयोगको निर्देशन- आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनूस्

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन...

झापामा आचारसंहिता उल्लंघन : दलहरू प्रतिबद्धता जनाउँछन्, कार्यान्वयन गर्दैनन्

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले झापामा आचारसंहिता उल्लंघन भइरहेको निचोड निकाल्यो । बिहीबार अनुगमन समितिले दलहरूसहित बैठक गर्दै आगामी दिनमा आचारसंहिता उल्लंघन हुन नदिने पनि प्रतिबद्धतासहितको निर्णय गर्‍यो । तर, यस्तै प्रतिबद्धतासहितको...

गोरखामा आचारसंहिता उल्लंघन गरेकाे भन्दै कांग्रेसविरुद्ध उजुरी

गोरखा– गोरखा नगरपालिका- १० मा नेपाली कांग्रेसका उम्मेद्वारहरूले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । मंगलबार आचारसंहिता उल्लंघन भएकाे भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस विषयमा सीडीओ सावलाई जानकारी गराइसकेका छौँ […]

आचारसंहिता उल्लंघन गर्दै सडकमा चुनाव चिह्न

हेटौंडा : नेकपा एमालेले हेटौंडामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। एमालेले सार्वजनिक सडकमा आफ्नो चुनाव चिह्न अंकित तस्वीर बनाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको हो।हेटौंडा उपमहानगरपालिका–४ कर्राको सार्वजनिक सडकमा पेन्ट गर्दै एमालेको चुनाव चिह्न ‘सूर्य’ बनाइएको छ। स्थानीय तहको निर्वाचन आउन १६ दिन मात्रै बाँकी हुँदा आचारसंहिता उल्लंघन गर्दै एमालेले पार्टीको चुनाव चिह्न बनाएको हो।निर्वाचन आचारसंहिताअनुसार चुनाव प्रचारप्रसार गर्ने उद्देश्यले ७५ ग्रामसम्मको