कानुन उल्लंघन गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री केसी

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कानुन उल्लंघन गर्ने स्थानीय तहलाई कारबाही हुने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा उनले स्थानीय तहले क्षेत्राधिकार बाहिर गएर कर लिई रहेको गुनासो आएको भन्दै यस्तो कार्य गर्ने नहुने उनले बताएका हुन । “कानुन उल्लंघन गर्ने अधिकार कसैलाई छैन” उनले भने, “कानुन उल्लंघन गर्ने स्थानीय तहलाई कारबाही […]