मैले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको छैन : ओली

२९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको बताएका छन् । आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत चलाएको आएको भन्दै उनले मानव अधिकार उल्लंघन नगरेको र अब उल्लंघन पनि नगर्ने बताए । ‘मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले […]

सम्बन्धित सामग्री

इजरायलले गम्भीर मानव अधिकार उल्लंघन गरेको राष्ट्र संघको आरोप

काठमाडौं : संयुक्त राष्ट्र संघले इजरायलले गाजासहित वेस्ट बैंक क्षेत्रमा पनि गम्भीर मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको छ। वेस्ट बैंकमा इजरायलले गिरफ्तारी, हत्या तथा मानव अधिकार उल्लंघनको शिलशिला चलाएको राष्ट्र संघको आरोप छ। साथै राष्ट्र संघले इजरायललाई गैरकानूनी हत्या रोक्न आग्रहसमेत गरेको छ।  संयुक्त राष्ट्रसंघीय मानव अधिकार मामिलाका प्रमुख वोल्कर टर्कले इजरायलले सैन्य शक्तिको अनियन्त्रित प्रयोग गरेको बताए। यसैबीच इजरायलले मध्य गाजामा स्थलगत आक्रमणलाई तीव्रता दिएको छ। यसअघ

कतार विश्व कप

मानव अधिकार उल्लंघन र भ्रष्टाचार आरोपका बाबजुद कतारमा गत मंसिर ४ गतेदेखि विश्व कप भइरहेको छ।

केपी ओलीको दाबी : मैले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको छैन

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी गरेका छन्। बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत गराएका हुन्। मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व

मैले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको छैन: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको बताएका छन् । आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत चलाएको आएको भन्दै उनले मानव अधिकार उल्लंघन नगरेको र अब उल्लंघन पनि नगर्ने बताए । उनले भने, ‘मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले […]

रुस–युक्रेन युद्ध : महिला र बालबालिकाको मानव अधिकार उल्लंघन विरुद्ध प्रदर्शन

काठमाडौं–रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ। अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विरोध प्रदर्शन गरेको हो । बुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले […]

मधेश प्रदेशमा मानव अधिकार उल्लंघनका सात हजार घटना

मधेश प्रदेशमा सन् २०२१ म मानव अधिकार उल्लंघन तथा ज्यादतीका सात हजारभन्दा बढी  घटना भएका पाइएको छ। मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिबार जनकपुरमा एक...

सन् २०२१ मा प्रदेश १ मा ९१९ मानव अधिकार उल्लंघनका घटना

मोरङ – गएको एक वर्षमा प्रदेश १ भित्र मानव अधिकार उल्लंघन तथा ज्यादतीबाट ९१९ जना पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ ले शनिबार विराटनगरमा सार्वजनिक गरेको ३० औं संस्करणको मानव अधिकार वर्ष पुस्तकमा उक्त घटना उल्लेख गरिएको हो। पुस्तकअनुसार अन्य पक्षबाट ८८९ र राज्य पक्षबाट ३० जना पीडित भएको उल्लेख छ। […]

इन्सेकको मासिक विश्लेषण प्रतिवेदन : साउनमा १४२ मानव अधिकार उल्लंघनका घटना

काठमाडौं : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका जनाएको छ। इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लंघनका घटना भएका हुन्। इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका जनाएको…

साउनमा १४२ मानव अधिकार उल्लंघनका घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत साउनमा १४२ मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका जनाएको छ। इन्सेकले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार...

भक्तजनमाथि हमला मानव अधिकार उल्लंघन : प्यालेस्टाइन

अल जजिरा। इजरायलको अल-अक्सा मस्जिदमा इजरायली सुरक्षाकर्मीद्वारा गरिएको हमलालाई प्यालेस्टाइनले “आपराधिक कार्य” बताएको छ। हमलाका बेला मस्जिदमा रहेका प्यालेस्टिनी नेसनल इनिसिएटिभ पार्टीका नेता मुस्तफा बारघौतीले उक्त हमलामा इजरायलले त्यहाँभित्र रहेका सबै भक्तजनको मानवअधिकार उल्लंघन गरेको आरोप लगाएका हुन्। “इजरायली सेनाको यो जातिवादी र भेदभावपूर्ण व्यवहार उचित छैन,” उनले भनेका छन्।