निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन, सक्रिय बन्दै निर्वाचन कार्यालय

रौतहट र सर्लाही जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ। निर्वाचन आचारसंहिताको धेरै पक्षमा उल्लंघन भएको आलोचना बढेपछि निर्वाचन कार्यालय बल्ल सक्रिय बन्न थालेको छ।...

सम्बन्धित सामग्री

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन् । सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भनेर आपत्ति जनाएका थिए । सोही विषयको […]

७० जिल्लाका निर्वाचन कार्यालय खारेजीको तयारी

काठमाडौं । निर्वाचन आयोगले ७० वटा जिल्लामा सञ्चालनमा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति असन्तुष्टि व्यक्त गरेको छ । आयोग असन्तुष्ट आयोगले सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सरकारका मुख्य सचिवलाई आयोगको केन्द्रीय कार्यालय कान्तिपथ बोलाएर जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारीप्रति आयोगको प्रस्टतासहित असन्तुष्टि व्यक्त गरेको हो । हाल आयोगका ७० जिल्ला र […] The post ७० जिल्लाका निर्वाचन कार्यालय खारेजीको तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन कार्यालय घेराउ

मतदाता नामावलीबाट नाम हटेपछि बूढानीलकण्ठ नगरवासीले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेका छन् । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेको हो । नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको कीर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइँसराइ र …

७५३ स्थानीय तहमै निर्वाचन कार्यालय

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए । यससँगै अब निर्वाचनको सम्बन्धमा […]

सबै स्थानीय तहमा खुले निर्वाचन कार्यालय

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन...

७५३ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सदरमुकाम बाहेकका ठाउँमा गउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताए […]

सबै स्थानीय तहमा खुल्यो निर्वाचन कार्यालय

स्थानीय तहको चुनावलाई केन्द्रित गरेर ७ सय ५३ स्थानीय तहमा निर्वाचन कार्यालय खुलेको छ ।

जनमत पार्टीद्वारा निर्वाचन कार्यालय घेराउ, निर्वाचनमा अवरोधको चेतावनी

किसानको माग पूरा नभएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार विरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । मंगलबार जनकपुरधाममा जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरूले संघीय तथा प्रदेश सरकार र स्थानीय तहका विरुद्ध विरोधमा प्रदर्शनसहित प्रदेश निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।किसानहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिब दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरूले निकालेको विरोध र्‍याली नगरको विभिन्न क्षेत्रको परिक्रमा

निर्वाचन कार्यालय लमजुङद्वारा सरोकारवालासँग अन्तरक्रिया

लमजुङ- जिल्ला निर्वाचन कार्यालय लमजुङले स्थानीय तह निर्वाचनलाई लक्षित गरी आन्तरिक तयारी शुरु गरेको छ । २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि अन्तिम चरणमा पुगेसँगै आगामी निर्वाचनका लागि आयोगको परिपत्र अनुसार तयारी शुरु गरेकोे हो ।निर्वाचन आयोगको परिपत्र अनुसार जिल्ला निर्वाचन कार्यालय लमजुङले आइतबार जिल्लाका राजनितिक दल, स्थानिय तह प्रमुख एवं प्रतिनिधी र अन्य […]

निर्वाचनको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय कैलाली

आगामी निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय कैलालीले तयारी थालेको छ । आगामी १७ र २७ वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले तयारी थालेको जनाएको हो