एनआरएनएभित्र छिर्दा राजनीतिको जुत्ता–चप्पल बाहिरै फुकाल्नुपर्छ : कुल आचार्य

२०२९ सालमा पर्वतको धाइरिङमा जन्मेका कुल आचार्यले पर्वत, म्याग्दी र बाग्लुङमा शिक्षा हासिल गरे । आचार्य हाल बेलायतको राजधानी लन्डनमा बसोवास गर्छन् । गैरआवासीय नेपाली संघको स्थापनादेखि नै संस्थामा सक्रिय आचार्यले गैरआवासीय...

सम्बन्धित सामग्री

म नक्कली भुटानी शरणार्थी होइन : कुल आचार्य

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् । ‘नक्कली शरणार्थी’ बनेर आफू बेलायत छिरेको भन्ने आरोपबारे आचार्यले प्रष्टिकरण दिएका हुन् । उनले यो आरोप निराधार र मिथ्या रहेको बताए । आचार्यले आफू नेपाली नागरिकता र नेपाली राहदानीका आधारमा बेलायत पुगेको प्रष्ट पारेका छन् […]

एनआरएनएले नेपालमा धेरै योजना भित्र्याएको र पूरा गरेको छ- कुल आचार्य

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए) मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो जम्बो कार्यसमितिलाई उनले नेतृत्व गरेको झन्डै चार महिना भइसकेको छ। अब उनीपछि रविना थापा कार्यकारी अध्यक्ष हुनेछिन् र अन्तिममा डा.वद्री केसी कार्यकारी अध्यक्ष भएर एनआरएनए चलाउनेछन् ।नेतृत्व सम्हालेसँगै देश–विदेश दौडाहामा रहेका कार्यकारी अध्यक्ष कुल आचार्यलाई […] The post एनआरएनएले नेपालमा धेरै योजना भित्र्याएको र पूरा गरेको छ- कुल आचार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा […]

गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयो : कुल आचार्य

लण्डन– गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका आकांक्षी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् । संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमिकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए । ‘जुनजुन देशहरूबाट डेलिगेट्स समस्या भएको छ । निवेदन दिनुभएको छ तिनको सम्बोधन […]

एनआरएनको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनको चुनाव सार्नु आपत्तिजनक रहेको बताएका छन् । टिम कुलद्वारा आयोजित खुला डबली भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले  परराष्ट्र मन्त्रालयको पत्र देखाएर  दशौं महाधिवेशन स्थगित गर्नु र  चुनाव सारिएको घोषणा गर्नु गलत अभ्यास भएको बताए  । आचार्यले भने- “अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) …

एनआरएनएको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

बार्सिलोना। गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनएको चुनाव सार्नु आपत्तिजनक भएको बताएका छन् । टिम कुलद्वारा बुधबार आयोजित खुला डबलीमा बोल्‍दै उनले भने, ‘अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) ले एजेन्डा मात्रै तयार गर्ने हो, महाधिवेशन स्थगित गर्ने वा चुनाव सार्ने उसलाई कुनै अधिकार छैन।’ उनले परराष्ट्र मन्त्रालयको पत्र […]

एनआरएनएको चुनाव हुनेमै मलाई शंका छ : कुल आचार्य

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर २० मा चुनावको मिति तय भएको छ । नेतृत्व चयनलगत्तै अक्टोबर २३ गतेदेखि विश्वसम्मेलन गर्ने एनआरएनएको तयारी छ । तर, चुनावको मिति नजिकिँदै गर्दा एनआरएनएभित्रको विवाद पनि सतहमा आइरहेको छ ।महाधिवेशन प्रतिनिधि चयनको विवाद परराष्ट्र मन्त्रलयमा पुगेर छानविन चल्दै गर्दा नेतृत्वका आकांक्षी मध्येका एक कुल आचार्य तोकिएको मितिमा चुनाव हुनेमा आफू द्विविधामा रहेको बताउँछन् । यद्यपि विवाद निरुपण गरेर समयमा चुनाव हुने वातावरण तयार गरिनुपर्नेमा

एनआरएनमा गुटगत स्वार्थलाई निरुत्साहित गर्न फेरि अध्यक्षमा लड्दैछु : कुल आचार्य

१ भदौ बार्सिलोना । एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यले संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न फेरि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। संस्थाको सुदृढीकरण र शुद्धीकरण नै आफ्नो प्राथमिकतामा रहेको बताउँदै आचार्य पुन: आफू चुनावी मैदानमा उत्रिएको बताएका हुन्। उनी गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी […]