बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए) मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो जम्बो कार्यसमितिलाई उनले नेतृत्व गरेको झन्डै चार महिना भइसकेको छ। अब उनीपछि रविना थापा कार्यकारी अध्यक्ष हुनेछिन् र अन्तिममा डा.वद्री केसी कार्यकारी अध्यक्ष भएर एनआरएनए चलाउनेछन् ।नेतृत्व सम्हालेसँगै देश–विदेश दौडाहामा रहेका कार्यकारी अध्यक्ष कुल आचार्यलाई […]
The post एनआरएनएले नेपालमा धेरै योजना भित्र्याएको र पूरा गरेको छ- कुल आचार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.