गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयो : कुल आचार्य

लण्डन– गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका आकांक्षी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् । संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमिकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए । ‘जुनजुन देशहरूबाट डेलिगेट्स समस्या भएको छ । निवेदन दिनुभएको छ तिनको सम्बोधन […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र एनआरएनए प्रतिनिधि मण्डलबीच भेट

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ । भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसीलगायतका प्रतिनिधिले सरकारले संशोधनसहित प्रतिनिधिसभामा पेस गर्न लागेको नागरिकता ऐनबारे छलफल गरेका थिए । अध्यक्ष तिमिल्सिनाले गैर आवासीय नेपाली नागरिकका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न […]

गैर आवासीय नेपाली संघका अध्यक्ष त्रयलाई एकतावद्ध हुन प्रधानमन्त्री देउवाको सुझाव

काठमाडौ । गैर आवासीय नेपाली संघ, एनआरएनएका नवनिर्वाचित अध्यक्ष त्रयलगायतका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । नवनिर्वाचित अध्यक्षत्रय कुल आचार्य, डा. बद्री केसी र रबिना थापा, निवर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट लगायत नवनिर्वाचित पदाधिकारीले नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवासँग भेटघाट गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री […]

गैरआवासीय नेपाली संघमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ। अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्री केसी र रविना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको छ । अध्यक्ष पदका तीनैजना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति […]

गैर आवासीय नेपाली संघको विवाद समान हैसियतका दुई अध्यक्ष राख्नेगरी मिल्यो

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ६ महिना लामो विवाद अन्ततः दुई समान हैसियतका अध्यक्ष राख्नेगरि मिलेकाे छ । नेतृत्वका दाबेदार डा. बद्रि केसी र कुल आचार्य दुवै जनालाई समान हैसियतको अध्यक्ष बनाउने गरी विवाद मिलाईएको हो । त्यस्तै, महासचिव, सचिव, उपाध्यक्ष लगायतका प्रमुख पद पनि थप्ने सहमति भएको छ । विवाद समधान […]

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा […]

एनआरएनएको डेलिगेट्स चयन विधि र विधान अनुसार भए चुनावमा जान तयार छौं: कुल आचार्य

गैर आवासीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले  भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको बताएका छन् ।

एनआरएनएको डेलिगेट्स चयन विधि र विधान अनुसार भए चुनावमा जान तयार छौं: कुल आचार्य

गैर आवासीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले  भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको बताएका छन् ।

कुमार पन्त र कुल आचार्यले दिए एनआरएनएमा एकताको सन्देश

ग़ैर आवासीय नेपाली संघ (एनआरएन) का सल्लाहकार कुल आचार्य र संघका अध्यक्ष कुमार पन्तले लामो समयपछि एउटै मन्चमा उपस्थित भएका छन् । संघको सन् २०१९-२०२१ कार्यकालका लागि काठमाडौंमा भएको निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी आचार्य र पन्तबीच लामो समय एउटै मन्च उपस्थित थिएनन् ।

एनआरएनएको विशेष महाधिवेशन विवाद के हो ?

बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनवरीको २३ र २४ गते गर्न लागेको विशेष महाधिवेशनको विषयमा अहिले दुई पक्षबीच विवाद छ । अध्यक्ष कुमार पन्त महाधिवेशनको तयारीमा छन् भने नवौं महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका कुल आचार्य समूहले महाधिवेशन रोक्न परराष्ट्र मन्त्रालयमा निवेदन नै दिएको छ । तर अध्यक्ष पन्त विशेष अन्तर्राष्ट्रिय महाधिवेशन तोकिएकै […]