एनआरएनएले नेपालमा धेरै योजना भित्र्याएको र पूरा गरेको छ- कुल आचार्य (अन्तर्वार्ता)

नेतृत्व सम्हालेसँगै देश–विदेश दौडाहामा रहेका कार्यकारी अध्यक्ष  कुल आचार्यलाई केही प्रश्नहरू गरिएको छ ।

सम्बन्धित सामग्री

गैरआवासीय नेपाली संघमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ। अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्री केसी र रविना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको छ । अध्यक्ष पदका तीनैजना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति […]

एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । केसी यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका व्यक्ति समेत हुन् । सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्...

एनआरएन प्रतिनिधि विवाद : १९ बुँदे आरोपको सवाल जवाफ

२७ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा महाधिवेशन प्रतिनिधि विवाद चुलिएको छ । संघको  सचिवालयले  १०औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) हरूको नामावली मंगलबार राति सार्वजनिक गरेपछि विवाद झनै चुलिएको हो। अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले विश्वव्यापी रुपमा संस्थापन पक्षले प्रतिनिधिहरु व्यापक हेरफेर गरेको आरोप लगाएको छ। आचार्य निकटले धाँधलीलाई न्यायोचित रुपमा समाधान गरेर […]

एनआरएन सम्मेलन : अब अनलाइनबाट मतदान, प्रतिनिधि शुल्क शून्य

विश्व सम्मेलनको नाममा करौँडो खर्चिँदै आएको गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) ले यसपटक परम्परा सच्याएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको विश्व सम्मेलन नेपालको तारे होटलमा हुँदै आएको थियो । सम्मेलनका क्रममा होटलमा विवाद, होहल्ला र तोडफोडको घटनासमेत बाहिरिने गरेका थिए । २०७६ असोजमा भएको विश्व सम्मेलनका क्रममा प्रतिनिधिले होटल हायातको फर्निचर नै तोडफोड भएपछि एनआरएनएको चर्को आलोचना भएको थियो ।राजनीतिक पार्टीको आशीर्वादमा कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनाव लडेको र मतदान प्रक्रियामा ढिलाइ गरेर ध

महासंघको द्विराष्ट्रिय एवम् एनआरएन समन्वय फोरम विस्तार

काठमाडौं, (नेस) । नेपाल उद्योग वाणिज्य महासंघको द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार भएको छ । देशबन्धु बस्नेत (अजित) को सभापतित्वमा गठित फोरमको सहसभापतिहरूमा एनआरएनए यूकेका कुल आचार्य, नेपाल–इजिप्ट चेम्बर अफ कमर्स एन्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवद्र्धन परिषद् नेपालका हरिबहादुर कार्की हुनुहुन्छ । फोरमका सदस्यमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डट्रीका […]