ठूला जेट विमानले एउटा देशबाट अर्को देशका लागि घण्टौंको उडानमा मालसामान (कार्गो) बोक्ने गर्छन् । यस्तो कार्गो बोक्न धेरै विकसित देशहरूमा छुट्टै विमान हुन्छन् । तर, ठूला कमर्सियल जेट विमानभित्र यात्रुका साथै कार्गो पनि बोक्ने फरक स्थान बनाइएको हुन्छ ।
महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियम स्थापना भएको छ । डेढ करोडको लगानीमा उक्त म्युजियम स्थापना गरिएको हो । महेन्द्रनगर बजारसँगै जाडिएको भासीमा क्याप्टेन बेद उप्रेतीले म्युजियम स्थापना गरेका हुन् । नौ वर्षअघि धनगढीमा स्थापना गरिएको म्युजियम जमिन अभावका कारण नेपालगन्ज सारिएको थियो । त्यही म्युजियमलाई महेन्द्रनगरमा स्थापना गरिएको हो ।
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
रुपन्देही । ९ वर्ष अघिदेखि सुदूरपश्चिमको धनगढीमा संचालन गरिएको वायुयान संग्राहलय (एयरक्राफ्ट म्युजियम) बाँकेको नेपालगञ्जमा स्थानान्तरण गरी शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्राहलय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको उप्रेतीले बताए । क्याप्टेन […]
राँझा । नेपालगञ्जमा स्थापना गरिएको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन […]
नेपालगञ्जमा स्थापना गरिएको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) शनिवारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।
१ दशकदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा वैकल्पिक गन्तव्यका रूपमा आकर्षण बनिरहेको वायुयान संग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रस्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको संग्रहा...
धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) नेपालगञ्ज सारिएको छ। म्युजियम राखिएको जग्गाको सम्झौता अवधी सकिएको र नयाँ ठाउँमा राख्नका लागि यहाँ जग्गा नपाएपछि अन्यत्र लगिएको म्युजियम सञ्चालन गर्दै आएको क्याप्टेन...
धनगढीमा स्थापना गरिएको नेपालकै पहिलो वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) बुधबार नेपालगन्ज सारिएको छ । ०७१ असोजदेखि धनगढीमा सञ्चालनमा ल्याइएको उक्त म्युजियम धनगढीबाट हटाएर नेपालगञ्ज लगिएको हो । धनगढी बजारक्षेत्र नजिकै म्युजियम राखेको जग्गाधनीसँगको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्न जग्गा नपाएपछि नेपालगन्ज सार्नुपरेको सञ्चालक क्याप्टेन वेद उप्रेतीले बताए ।
धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको हसनपुरमा रहेको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) धनगढी बाहिर सारिएको छ। म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियमलाई नेपालगञ्ज लगिएको हो। क्याप्टेन बेद उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले विगत ९ वर्षअघि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा सञ्चालनमा ल्याएका थिए। धनगढीमै […]
धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) सर्ने भएको छ । म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियम धनगढीबाहिर सार्न लागिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटक...