जग्गा नपाएपछि धनगढीको एयरक्राफ्ट म्युजियम नेपालगञ्ज सारियो

धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) नेपालगञ्ज सारिएको छ। म्युजियम राखिएको जग्गाको सम्झौता अवधी सकिएको र नयाँ ठाउँमा राख्नका लागि यहाँ जग्गा नपाएपछि अन्यत्र लगिएको म्युजियम सञ्चालन गर्दै आएको क्याप्टेन...

सम्बन्धित सामग्री

नेपालगन्ज सारियो एयरक्राफ्ट म्युजियम

धनगढीमा स्थापना गरिएको नेपालकै पहिलो वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) बुधबार नेपालगन्ज सारिएको छ । ०७१ असोजदेखि धनगढीमा सञ्चालनमा ल्याइएको उक्त म्युजियम धनगढीबाट हटाएर नेपालगञ्ज लगिएको हो । धनगढी बजारक्षेत्र नजिकै म्युजियम राखेको जग्गाधनीसँगको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्न जग्गा नपाएपछि नेपालगन्ज सार्नुपरेको सञ्चालक क्याप्टेन वेद उप्रेतीले बताए ।

धनगढीमा जग्गा नपाएपछि ‘एयरक्राफ्ट म्युजियम’ नेपालगञ्ज सारियो

धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको हसनपुरमा रहेको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) धनगढी बाहिर सारिएको छ। म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियमलाई नेपालगञ्ज लगिएको हो। क्याप्टेन बेद उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले विगत ९ वर्षअघि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा सञ्चालनमा ल्याएका थिए। धनगढीमै […]