रुपन्देही । ९ वर्ष अघिदेखि सुदूरपश्चिमको धनगढीमा संचालन गरिएको वायुयान संग्राहलय (एयरक्राफ्ट म्युजियम) बाँकेको नेपालगञ्जमा स्थानान्तरण गरी शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्राहलय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको उप्रेतीले बताए । क्याप्टेन […]