नेपालगञ्जमा सुरु भयो वायुयान सङ्ग्रहालय

राँझा । नेपालगञ्जमा स्थापना गरिएको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन […]

सम्बन्धित सामग्री

धनगढीमा जग्गा नपाएपछि ‘एयरक्राफ्ट म्युजियम’ नेपालगञ्ज सारियो

धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको हसनपुरमा रहेको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) धनगढी बाहिर सारिएको छ। म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियमलाई नेपालगञ्ज लगिएको हो। क्याप्टेन बेद उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले विगत ९ वर्षअघि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा सञ्चालनमा ल्याएका थिए। धनगढीमै […]

बन्द हुने अवस्थामा वायुयान सङ्ग्रहालय

धनगढीमा सञ्चालित वायुयान सङ्ग्रहालय बन्द हुने अवस्थामा पुगेको छ । अपेक्षा गरिएअनुसार अवलोकनकर्ता नआउँदा आर्थिक समस्या भएपछि छ वर्ष अगाडि स्थापना भएको वायुयान सङ्ग्रहालय बन्द हुने अवस्थामा पुगेको हो ।