जग्गा अभावले धनगढीको एयरक्राफ्ट म्युजियम सारिँदै

धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) सर्ने भएको छ । म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियम धनगढीबाहिर सार्न लागिएको हो ।  आन्तरिक तथा बाह्य पर्यटक...

सम्बन्धित सामग्री

धनगढीको ‘एयरक्राफ्ट म्युजियम’ महेन्द्रनगरमा

महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियम स्थापना भएको छ । डेढ करोडको लगानीमा उक्त म्युजियम स्थापना गरिएको हो । महेन्द्रनगर बजारसँगै जाडिएको भासीमा क्याप्टेन बेद उप्रेतीले म्युजियम स्थापना गरेका हुन् । नौ वर्षअघि धनगढीमा स्थापना गरिएको म्युजियम जमिन अभावका कारण नेपालगन्ज सारिएको थियो । त्यही म्युजियमलाई महेन्द्रनगरमा स्थापना गरिएको हो ।

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

नेपालगन्जमा सुरु भयो एयरक्राफ्ट म्युजियम

रुपन्देही । ९ वर्ष अघिदेखि सुदूरपश्चिमको धनगढीमा संचालन गरिएको वायुयान संग्राहलय (एयरक्राफ्ट म्युजियम) बाँकेको नेपालगञ्जमा स्थानान्तरण गरी शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्राहलय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको उप्रेतीले बताए । क्याप्टेन […]

नेपालगञ्जमा सुरु भयो वायुयान सङ्ग्रहालय

राँझा । नेपालगञ्जमा स्थापना गरिएको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन […]

धनगढीबाट नेपालगञ्ज सारेर वायुयान संग्रहालय सञ्चालन

नेपालगञ्जमा स्थापना गरिएको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) शनिवारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।  १ दशकदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा वैकल्पिक गन्तव्यका रूपमा आकर्षण बनिरहेको वायुयान संग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रस्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो ।  नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको संग्रहा...

धनगढीको एयरक्राफ्ट म्युजियम नेपालगञ्ज सारियो , माघको पहिलो साता उद्घाटन तयारी

रुपन्देही । ९ वर्षअघि सूरपशिचमको धनगढीमा स्थापना भएको वायुयान संग्राहलय (एयरक्राफ्ट म्युजियम) लुम्बिनी प्रदेशको बाँकेस्थित नेपालगन्जमा संचालनको अन्तिम तयारीमा छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रूपमा आकर्षण बनिरहेको उक्त वायुयान संग्रहालय नेपालगन्ज सारिएको हो । ‘नेपालगन्ज उपमहानगरपालिकाको वडा नं १२ को बेलासपुरमा वायुयान संग्रहालय राख्ने तयारीमा छ, माघको पहिलो साता उद्घाटन गर्ने गरी […]

जग्गा नपाएपछि धनगढीको एयरक्राफ्ट म्युजियम नेपालगञ्ज सारियो

धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) नेपालगञ्ज सारिएको छ। म्युजियम राखिएको जग्गाको सम्झौता अवधी सकिएको र नयाँ ठाउँमा राख्नका लागि यहाँ जग्गा नपाएपछि अन्यत्र लगिएको म्युजियम सञ्चालन गर्दै आएको क्याप्टेन...

नेपालगन्ज सारियो एयरक्राफ्ट म्युजियम

धनगढीमा स्थापना गरिएको नेपालकै पहिलो वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) बुधबार नेपालगन्ज सारिएको छ । ०७१ असोजदेखि धनगढीमा सञ्चालनमा ल्याइएको उक्त म्युजियम धनगढीबाट हटाएर नेपालगञ्ज लगिएको हो । धनगढी बजारक्षेत्र नजिकै म्युजियम राखेको जग्गाधनीसँगको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्न जग्गा नपाएपछि नेपालगन्ज सार्नुपरेको सञ्चालक क्याप्टेन वेद उप्रेतीले बताए ।

धनगढीमा जग्गा नपाएपछि ‘एयरक्राफ्ट म्युजियम’ नेपालगञ्ज सारियो

धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको हसनपुरमा रहेको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) धनगढी बाहिर सारिएको छ। म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियमलाई नेपालगञ्ज लगिएको हो। क्याप्टेन बेद उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले विगत ९ वर्षअघि धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा सञ्चालनमा ल्याएका थिए। धनगढीमै […]