दुहबीमा नेपाल बैंकको नवनिर्मित भवनबाट सेवा

नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरी आफ्नो सेवा सुरु गरेको छ । दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिननाथ फुयाँल, बैंकका प्रादेशिक कार्यालय प्रदेश...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्रीद्वारा शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवन उद्घाटन

कञ्चनपुर– एसियाली विकास बैंकको ऋण सहयोगमा निर्मित शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवनको आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेका छन् । त्यस अवसरमा मन्त्री साउदले नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा विकास गर्न सम्बद्ध अधिकारीहरू लाग्नुपर्नेमा जोड दिए। सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय हो भने।  फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन […]

एभरेष्ट बैंकको भैरहवा शाखा आफ्नै भवनमा

भैरहवास्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । बैंकको रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिका–७ नारायणपथमा अवस्थित भैरहवा शाखा सोही नगरपालिका वडा नं. १२, प्रहरी टोलमा (हालको स्थानबाट करिब ४५) मिटर दक्षिणतर्फ आफ्नै नवनिर्मित भवनमा), स्थानान्तरण भई सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरु सञ्चालन गरेको हो । उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक […]

सिटिजन्स बैंकको जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा संचालन

काठमाडौँ। सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा संचालनमा ल्याएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ।

जनकपुरमा सुविधासम्पन्न भवनबाट सिटिजन्स बैंकको बैंकिङ सेवा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुरको विद्यापति चोकमा आफ्नै सुविधासम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नयाँ भवनबाट बैंकिङ सुरु गरेका हुन् । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा उपस्थित रहेको बैंकले जनाएको छ । हाल धनुषाको जनकपुर उपमहानगर–४ मा सञ्चालनमा रहेको विद्यापति चोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ । सुविधासम्पन्न शाखाबाट  ग्राहकलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टरसमेत सुरु गरिएको छ । बैंकले हाल १७४ शाखा,  १२३ एटीएम र ९० शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

जनकपुरमा सिटिजन्स बैंकको आफ्नै भवनबाट सेवा सञ्चालन सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ्ग कारोवार सञ्चालन  गरिएको हो । यस शाखाबाट विशेषाधिकार काउन्टरसमेत सुरुवात गरिएको छ ।साथै, यस शाखामार्फत सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसाय

सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा सुरु

सिटिजन्स बैंकले काठमाडौंमा सोमबारदेखि काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आएको थियो ।बैंकले ग्राहकहरूलाई छिटो सेवा प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट विशेष बैंकिङ सेवा सुरु गरेको हो ।सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र […]

सिटिजन्स बैंकद्वारा आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा शुरु

मंसिर ६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले  आज (सोमवार) देखि आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा शुरु गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आइरहेको थियो ।  साथै, अब उपरान्त ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा  आफ्नै भवनबाट पनि विशेष बैंकिङ सेवा शुरु गरेको जानकारी दिएको छ ।  बैंकले देशैभरी फैलिएका आफ्ना १७४ ओटा शाखा, १२३  ओटा एटिएम र ११३ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १२ लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।  कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल रुपमा प्रदान गरिरहेको बताएको छ ।

कमलादीमा पनि सिटिजन्स बैंकको ‘प्रिभिलेज’ बैंकिङ सेवा

सिटिजन्स बैंकले काठमाडौंको कमलादीमा काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउण्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।  अब कमलादीमा पनि आफ्नै भवनबाट विशेष बैंकिङ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ११३ वटा शाखारहित बैंकिङ इकाईहरूबाट  बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।