सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा सुरु

सिटिजन्स बैंकले काठमाडौंमा सोमबारदेखि काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आएको थियो ।बैंकले ग्राहकहरूलाई छिटो सेवा प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट विशेष बैंकिङ सेवा सुरु गरेको हो ।सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र […]

सम्बन्धित सामग्री

जनकपुरमा सुविधासम्पन्न भवनबाट सिटिजन्स बैंकको बैंकिङ सेवा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुरको विद्यापति चोकमा आफ्नै सुविधासम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नयाँ भवनबाट बैंकिङ सुरु गरेका हुन् । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा उपस्थित रहेको बैंकले जनाएको छ । हाल धनुषाको जनकपुर उपमहानगर–४ मा सञ्चालनमा रहेको विद्यापति चोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ । सुविधासम्पन्न शाखाबाट  ग्राहकलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टरसमेत सुरु गरिएको छ । बैंकले हाल १७४ शाखा,  १२३ एटीएम र ९० शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंकको थप प्रिभिलेज काउन्टर विस्तार

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकलाई विशिष्टीकृत  सेवा उपलब्ध गराउने  उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटीपथ, काठमाडौं तथा कमलादी, लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर, बिर्तामोड शाखा र प्रदेश २ को  राजविराज शाखामा प्रिभिलेज काउन्टरबाट ग्राहकलाई विशेष बैंकिङ्ग सेवा दिँदै आएको थियो । आगामी दिनमा अन्य प्रदेशमा समेत यस्ता थप विशेष बैंकिङ सेवा विस्तार गर्ने योजना रहेको बैंकले बताएको छ । हाल बैंकले १७४ शाखा,  १२३ एटीएम र ९० शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंकद्वारा थप प्रिभिलेज काउन्टर विस्तार

पुस २७, काठमडौं । सिटिजन्स बैंकले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले उक्त काउन्टर थप गरेको बैंकले बताएको छ ।   यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा कमलादी काठमाण्डौं, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को  राजविराज शाखामा मा रहेको प्रिभिलेज काउन्टर बाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आईरहेको थियो ।  साथै, आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका १७४ ओटा शाखा,  १२३  ओटा ए.टि.एम र ९० ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर विस्तार

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकलाई छिटोछरितो  झन्झटमुक्त र विशिष्टीकृत  सेवा दिने उद्देश्यले थप चार स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर एवं बिर्तामोड शाखा र प्रदेश २ को  राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको हो । यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादी काठमाडौंमा रहेको प्रिभिलेज काउन्टरबाट ग्राहकलाई विशेष बैंकिङ सेवा दिँदै आएको थियो ।

सिटिजन्स बैंकद्वारा आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा शुरु

मंसिर ६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले  आज (सोमवार) देखि आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा शुरु गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आइरहेको थियो ।  साथै, अब उपरान्त ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा  आफ्नै भवनबाट पनि विशेष बैंकिङ सेवा शुरु गरेको जानकारी दिएको छ ।  बैंकले देशैभरी फैलिएका आफ्ना १७४ ओटा शाखा, १२३  ओटा एटिएम र ११३ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १२ लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।  कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल रुपमा प्रदान गरिरहेको बताएको छ ।

कमलादीमा पनि सिटिजन्स बैंकको ‘प्रिभिलेज’ बैंकिङ सेवा

सिटिजन्स बैंकले काठमाडौंको कमलादीमा काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउण्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।  अब कमलादीमा पनि आफ्नै भवनबाट विशेष बैंकिङ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ११३ वटा शाखारहित बैंकिङ इकाईहरूबाट  बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक–लुजा मेकअप स्टुडियो सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पुतलीसडकस्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयर प्रालिबीच सहकार्य समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापछि बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीले लुजा मेकअप स्टुडियोका विभिन्न सेवामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकले लाभ लिन सक्ने विश्वास बैंकको छ ।  बैंकले हाल १८३ शाखा, १२१ एटीएम र १११ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।