सिटिजन्स बैंकको जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा संचालन

काठमाडौँ। सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा संचालनमा ल्याएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ।